Trending
Prev Story
Next Story

मोरङमा गोली चल्यो, लागुऔषध कारोबारीबाट पेस्तोल बरामद

Hamro Patro News •
October 29, 2026 • 04:24 PM
3
3 reads 0 reactions

काठमाडौँ । प्रहरीले मोरङको रतुवामाई नगरपालिका–६ स्थित शनिश्चरे बजारमा गोली चलाएको छ । प्रहरीको गोली लागेर दुई जना लागुऔषध कारोबारी घाइते भएका छन्। लागुऔषध नियन्त्रण ब्यूराेबाट खटिएको प्रहरीले चलाएक...

1 / 2
Swipe Photos

काठमाडौँ । प्रहरीले मोरङको रतुवामाई नगरपालिका–६ स्थित शनिश्चरे बजारमा गोली चलाएको छ । प्रहरीको गोली लागेर दुई जना लागुऔषध कारोबारी घाइते भएका छन्। लागुऔषध नियन्त्रण ब्यूराेबाट खटिएको प्रहरीले चलाएको गोली लागेर दुई जना भारतीय नागरिक घाइते भएका छन् । आरोपीहरूसँग हातपात हुँदा एक जना ब्यूरोका प्रहरी घाइते भएका छन् ।

आरोपीहरूको साथबाट ५ सय ग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूराेका एक जना अधिकृतले रातोपाटीलाई बताए । आरोपीहरूको साथबाट प्रहरीले एक थान पेस्तोल पनि बरामद गरेको छ । प्रहरीले दुई जना भारतीय र अर्का एक जना नेपाली सहित ३ जनालाई पक्राउ गरेको छ ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2d ago
मोरङको सुनवर्षीमा आगलागीबाट एक घरमा क्षति, एक जना घाइते

मोरङको सुनवर्षीमा आगलागीबाट एक घरमा क्षति, एक जना घाइते

२६ कात्तिक, काठमाडौं । मोरङको सुनवर्षी नगरपालिका-६ प्रगति टोलस्थित एक घरमा आगलागी हुँदा एक जना घाइते भएका छन् । मोरङका प्रहरी निरीक्षक बद्री दाहालका अनुसार गएराति सवा ८ बजे स्थानीय ७५ वर्षीय दिलबहादुर कार्कीको काठको दुई …

#घाइते #मोरङ
Compare →
Arthasansar
1d ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#गोली
Compare →
Bizshala
1d ago
मोरङमा पटका पड्काउँदा पाँच ५ घर जले, एक करोड बढीको क्षतिको अनुमान

मोरङमा पटका पड्काउँदा पाँच ५ घर जले, एक करोड बढीको क्षतिको अनुमान

काठमाण्डौ । मोरङको सुनवर्षी नगरपालिका–६ झपडतलमा बुधबार साँझ भएको आगलागीबाट घरसहित पाँच संरचना जलेर नष्ट भएका छन् ।...

#मोरङ
Compare →
Nagarik News
4d ago
सुनसरी–मोरङको सीमा बुढीखोलामा छठ पर्वको तयारी तीव्र

सुनसरी–मोरङको सीमा बुढीखोलामा छठ पर्वको तयारी तीव्र

इटहरीमा छठ पर्व व्यवस्थित ढंगले ३६ वर्षदेखि मनाउने गरिएको छ । त्यसअघि पनि सामान्य ढंगले छठ पर्व भने मनाउने गरिएको थियो ।

#मोरङ
Compare →

Related Stories

World News
Build #2612