Trending
Prev Story
Next Story

कांग्रेसभन्दा पहिले देशलाई केन्द्रमा राखेर अघि बढ्न विश्वप्रकाशको आग्रह

Hamro Patro News •
October 29, 2026 • 12:59 PM
2
2 reads 0 reactions

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीभन्दा देशलाई प्राथमिकतामा राखेर अघि बढ्न नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई आग्रह गरेका छन्। उनले सभापति गगन थापाको नेतृत्वमा ...

1 / 2
Swipe Photos

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीभन्दा देशलाई प्राथमिकतामा राखेर अघि बढ्न नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई आग्रह गरेका छन्। उनले सभापति गगन थापाको नेतृत्वमा आधुनिक, व्यवस्थित र बलियो कांग्रेस निर्माण गर्दै समुन्नत नेपाल बनाउने अभियानमा जुट्नुपर्ने बताएका छन्।

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै शर्माले पार्टीका सबै नेता तथा सदस्यले संस्थागत रूपमा निर्धारित जिम्मेवारी पूरा गर्नुपर्ने बताए। सभापतिले तयार पार्ने कार्ययोजनाअनुसार तोकिएको भूगोल र जिम्मेवारीमा काम गरी समयमै केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाउनुपर्ने उनको भनाइ थियो।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalsamaya.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
6d ago
गगन थापाद्वारा तिहार, नेपाल संवत् र छठको शुभकामना, कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता

गगन थापाद्वारा तिहार, नेपाल संवत् र छठको शुभकामना, कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

#गगन-थापा #कांग्रेस #बढ्न
Compare →
Onlinekhabar
6d ago
कांग्रेस महामन्त्री पौडेलले भने- गिरफ्तारीको हल्लाले प्रश्न दबिँदैन, पहिले कुमार बेनले जवाफ दिनुपर्छ

कांग्रेस महामन्त्री पौडेलले भने- गिरफ्तारीको हल्लाले प्रश्न दबिँदैन, पहिले कुमार बेनले जवाफ दिनुपर्छ

२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई गिरफ्तार गर्ने तयारी भइरहेको भन्ने चर्चाप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनमाथि नै अनुसन्धान हुनुपर्ने बताएका छन्। आइतबार सामाजिक सञ्जाल …

#गगन-थापा #कांग्रेस #पहिले
Compare →
Bizshala
2d ago
बाढीपछि गोसाइँकुण्डमा पर्यटकको आगमन बढ्न थाल्यो

बाढीपछि गोसाइँकुण्डमा पर्यटकको आगमन बढ्न थाल्यो

काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक तथा पदमार्गमा क्षति पुर्‍याएपछि सुस्ताएको रसुवास्थित...

#बढ्न
Compare →

Related Stories

Politics & Governance
Build #2612