Trending
Prev Story
Next Story

प्रस्तावित कोलकाता–हावडा सुरुङमार्गले तेस्रो मुलुकसँगको नेपालको व्यापारलाई कति सहज गर्ला ?

Hamro Patro News •
October 29, 2026 • 12:48 PM
2
2 reads 0 reactions

काठमाडौं । भारतको पश्चिम बंगालस्थित कोलकाता र हावडाबीच मालवाहक सवारीसाधनको आवागमन सहज बनाउने उद्देश्यले प्रस्तावित हुग्ली नदीमुनिको सुरुङमार्ग नेपालका लागि विशेष चासोको विषय बनेको छ । करिब ११ हजार ...

1 / 2
Swipe Photos

काठमाडौं । भारतको पश्चिम बंगालस्थित कोलकाता र हावडाबीच मालवाहक सवारीसाधनको आवागमन सहज बनाउने उद्देश्यले प्रस्तावित हुग्ली नदीमुनिको सुरुङमार्ग नेपालका लागि विशेष चासोको विषय बनेको छ । करिब ११ हजार करोड भारतीय रुपियाँ (नेपाली १७८ अर्ब रुपियाँ) बराबरको यो परियोजना अघि बढेमा कोलकाता बन्दरगाहले वर्षौंदेखि भोगिरहेको मालवाहक सवारीसाधन निकासको समस्या हट्नेछ ।

यसले बन्दरगाह क्षेत्रबाट हावडा हुँदै राष्ट्रिय राजमार्गसम्म मालसामान पुर्‍याउने प्रक्रियामा आमूल परिवर्तन ल्याउन सक्छ । नेपालले तेस्रो मुलुकसँगको व्यापारमा समुद्रसम्म पहुँचका लागि भारतका कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाह प्रयोग गर्दै आएको छ । यीमध्ये सबैभन्दा नजिक पर्ने कोलकाता बन्दरगाह जोगबनीबाट ५१९ किलोमिटर, काँकडभिट्टाबाट ५८६ किलोमिटर र वीरगन्ज नाकाबाट ७१४ किलोमिटर टाढा पर्छ।

Read full story at source ( corporatenepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
17h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत #सहज
Compare →
Onlinekhabar
20h ago
भारत, चीन र इजरायलका प्रस्तावित राजदूतको अग्रिमो आयो, नियुक्तिको तयारी

भारत, चीन र इजरायलका प्रस्तावित राजदूतको अग्रिमो आयो, नियुक्तिको तयारी

२७ कात्तिक, काठमाडौं । भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धित मुलुकले अग्रिमो पठाएका छन् । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि सरकारले राजदूतहरूको नाम अग्रिमोका लागि पठाएको थियो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १० …

#भारत #प्रस्तावित
Compare →

Related Stories

World News
Build #2612