Trending
Prev Story
Next Story

सिरहामा अवैध लागूऔषध सहित दुई जना पक्राउ

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

१२ कात्तिक, काठमाडौं । सिरहामा अवैध लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । सिरहा नगरपालिका–१३ मल्हनियाबाट अवैध लागूऔषध खैरो हेरोइन ३ सय १२ ग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा …

सिरहामा अवैध लागूऔषध सहित दुई जना पक्राउ

१२ कात्तिक, काठमाडौं । सिरहामा अवैध लागूऔषध सहित दुई जना पक्राउ परेका छन् ।

सिरहा नगरपालिका–१३ मल्हनियाबाट अवैध लागूऔषध खैरो हेरोइन ३ सय १२ ग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत मधुबनी बेला पञ्चायत–८ घर भएका ४४ वर्षीय लाल बाबु सिंह र २६ वर्षीय धर्मेन्द्र दास रहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बीआर–३२४ भि ७५७४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
4h ago
अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पत्तिको अवैध तस्करीविरुद्धको दिवस आज मनाइदै

अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पत्तिको अवैध तस्करीविरुद्धको दिवस आज मनाइदै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पत्तिको अवैध तस्करीविरुद्धको दिवस मनाइदैछ । यो दिवस प्रत्येक वर्ष नोभेम्बर १४ मा मनाइन्छ । यस दिवसले सांस्कृतिक सम्पत्तिको अवैध तस्करीका कारण हुने हानि र...

#अवैध
Compare →

Related Stories

National (Nepal)
Build #2612