Trending
Prev Story
Next Story

चालू आवको तीन महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह एक खर्ब ४१ अर्ब

Hamro Patro News •
October 29, 2026 • 09:59 AM
3
3 reads 0 reactions

काठमाडौं। चालू आर्थिक वर्ष २०८३/०८४ को तीन महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह एक खर्ब ४१ अर्ब रुपैयाँले बढेको छ। नेपाल बैंकर्स संघको तथ्यांकअनुसार गत असार मसान्तमा ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैय...

1 / 2
Swipe Photos

काठमाडौं। चालू आर्थिक वर्ष २०८३/०८४ को तीन महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह एक खर्ब ४१ अर्ब रुपैयाँले बढेको छ। नेपाल बैंकर्स संघको तथ्यांकअनुसार गत असार मसान्तमा ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ रहेको २० वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह असोज मसान्तसम्म आइपुग्दा बढेर ५४ खर्ब ३० अर्ब ६८ करोड रुपैयाँ पुगेको हो।

समीक्षा अवधिमा १७ बैंकको कर्जा प्रवाह बढेको छ भने तीन बैंकको घटेको छ।सबैभन्दा धेरै कर्जा प्रवाह गर्ने बैंकको सूचीमा ग्लोबल आइएमई बैंक पहिलो स्थानमा रहेको छ। असार मसान्तमा चार खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको यस बैंकले असोज मसान्तसम्म ३० अर्ब ९७ करोड रुपैयाँ थप गर्दै कुल कर्जा पाँच खर्ब सात अर्ब ८१ करोड रुपैयाँ पुर्‍याएको छ।

Read full story at source ( nepalsamaya.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
23h ago
बैंक तथा वित्तीय संस्थाको निक्षेप ८५ खर्ब माथि, सीडी रेसियो कति ?

बैंक तथा वित्तीय संस्थाको निक्षेप ८५ खर्ब माथि, सीडी रेसियो कति ?

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप रकम निरन्तर रुपमा बढी रहेको छ । केन्द्रीय...

#खर्ब #वाणिज्य
Compare →
Onlinekhabar
1w ago
खराब कर्जा बढ्दा पनि बैंकहरूको नाफा १९ अर्ब, ‘प्रोभिजनिङ’ घट्यो साढे २ गुणा

खराब कर्जा बढ्दा पनि बैंकहरूको नाफा १९ अर्ब, ‘प्रोभिजनिङ’ घट्यो साढे २ गुणा

१५ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष बैंकहरूको खुद नाफा ४५ प्रतिशत बढेको छ । धेरै नयाँ कर्जा प्रवाह नभएको र पुरानो कर्जा पनि असुली भएपछि खुद नाफा बढेको हो । नेपाल राष्ट्र बैंकले बैंकहरूको नाफा …

#कर्जा #बैंकहरू
Compare →
Bizshala
1w ago
खराब कर्जाको दबाबमा सिन्धु विकास बैंक, रु.६.२१ करोड घाटामा !

खराब कर्जाको दबाबमा सिन्धु विकास बैंक, रु.६.२१ करोड घाटामा !

काठमाण्डौ । सिन्धु विकास बैंकको खराब कर्जा बढेसँगै नोक्सानी थप चुलिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा...

#कर्जा
Compare →
Nagarik News
1w ago
सेवा प्रवाह प्रभावित भएपछि प्रदेश र स्थानीय तहमा थप कर्मचारी पठाउने मन्त्रालयको निर्णय

सेवा प्रवाह प्रभावित भएपछि प्रदेश र स्थानीय तहमा थप कर्मचारी पठाउने मन्त्रालयको निर्णय

मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा कर्मचारी व्यवस्थापनका लागि आवश्यक कर्मचारी संख्या खुलाएर पठाउन आग्रह गरेको छ।

#प्रवाह
Compare →
Ekantipur
1w ago
कर्जा असुलीमा सुधार र नीतिगत सहजताले बैंकको नाफा ४६ प्रतिशत बढ्यो

कर्जा असुलीमा सुधार र नीतिगत सहजताले बैंकको नाफा ४६ प्रतिशत बढ्यो

पहिलो त्रैमासमा २० वाणिज्य बैंकले कमाए १९ अर्ब ७ करोड रुपैयाँ खुद नाफा, गत वर्षको सोही अवधिमा यस्तो नाफा १३ अर्ब ५ करोड रुपैयाँ थियो

#वाणिज्य #कर्जा
Compare →

Related Stories

Business & Economy
Build #2612