Trending
Prev Story
Next Story

त्रिवि क्रिकेट मैदानमा छिटपुट वर्षा, मैदान कभर गरियो

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions 4 comments

१२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहेको त्रिवि क्रिकेट मैदानमा वर्षा हुन थालेको छ । काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्सबीच भएको आजको पहिलो खेल सकिएगत्तै मैदानमा छिटपुट वर्षा हुन थालेको छ । वर्षा हुन …

त्रिवि क्रिकेट मैदानमा छिटपुट वर्षा, मैदान कभर गरियो

१२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहेको त्रिवि क्रिकेट मैदानमा वर्षा हुन थालेको छ । काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्सबीच भएको आजको पहिलो खेल सकिएगत्तै मैदानमा छिटपुट वर्षा हुन थालेको छ ।

वर्षा हुन थालेसँगै अहिले मैदानमा त्रिपालले कभर गरेर राखिएको छ । आजै साँझ विराटनगर किंग्स र कर्णाली याक्सबीच अर्को खेल हुने कार्यतालिका छ ।

उक्त खेलअघि काठमाडौंको आकाश बादलले धुम्मिएको छ भने मैदानमा अँध्यारो हुन थालेपछि फ्लडलाइट पनि बालिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
19h ago
त्रिवि मैदानको पिचमा बलरको दबदबा, ब्याटरलाई रन बनाउनै मुस्किल

त्रिवि मैदानको पिचमा बलरको दबदबा, ब्याटरलाई रन बनाउनै मुस्किल

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा त्रिवि क्रिकेट मैदानको पिच ब्याटरका लागि चुनौतीपूर्ण बन्दै गएको छ। पछिल्ला खेलहरूमा कम योगफल बन्ने र त्यही स्कोर पनि रक्षा हुने क्रम बढेपछि मैदानको पिचबारे खेल...

#एनपीएल #प्रिमियर-लिग #मैदान
Compare →
Nagarik News
24m ago
सुरुवाती ६.४ ओभरमा विराटनगरको ४२ रन, लोकेश बम आउट

सुरुवाती ६.४ ओभरमा विराटनगरको ४२ रन, लोकेश बम आउट

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी खेलमा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गरिरहेको विराटनगर किङ्सले ६.४ ओभरको समाप्तिमा १ विकेट गुमाएर ४२ रन बनाएको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
42m ago
लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्दै

लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्दै

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग क्रिकेटको शनिबारको खेलमा विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर विराटनगरलाई ब्याटिङका लागि बोलाएका हुन्

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612