Trending
Prev Story
Next Story

पहिलो डेटमै बैंक लुटेर भागे युवक, अनजान युवती बनिन् गेटअवे ड्राइभर!

Hamro Patro News •
October 29, 2026 • 08:22 AM
2
2 reads 0 reactions

पहिलो डेट प्रायः एकअर्कालाई बुझ्ने, चिनजान बढाउने र राम्रो सम्बन्धको सुरुवात गर्ने अवसर हुन्छ। तर अमेरिकाको म्यासाचुसेट्सकी एक युवतीका लागि भने पहिलो डेट नै जीवनकै अविस्मरणीय र तनावपूर्ण अनुभव बन्य...

1 / 2
Swipe Photos

पहिलो डेट प्रायः एकअर्कालाई बुझ्ने, चिनजान बढाउने र राम्रो सम्बन्धको सुरुवात गर्ने अवसर हुन्छ। तर अमेरिकाको म्यासाचुसेट्सकी एक युवतीका लागि भने पहिलो डेट नै जीवनकै अविस्मरणीय र तनावपूर्ण अनुभव बन्यो। डेटिङ एपमार्फत चिनजान भएका युवकसँग भेट्न गएकी उनी अनजानमै बैंक लुटपाटको घटनामा फसिन्।

घटना क्रिस्टोफर कास्टिलो नामका युवकसँग सम्बन्धित छ। युवतीले डेटिङ एपमा चिनजान भएका कास्टिलोलाई पहिलो भेटका लागि आफ्नो कारमा राखेकी थिइन्। यात्राकै क्रममा कास्टिलोले उनलाई एउटा बैंकअगाडि गाडी रोक्न आग्रह गरे। त्यसपछि उनी बैंकभित्र गए र केही समयमै हतारिँदै बाहिर निस्केर कारमा फर्किए।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
2w ago
फेसबुक-टिकटकबाट चिनजान, भारत पुर्‍याएर शोषण

फेसबुक-टिकटकबाट चिनजान, भारत पुर्‍याएर शोषण

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरेर दलालले नेपाली महिला तथा बालिकालाई यौन शोषण, श्रम शोषणजस्ता काममा लगाउन भारतलगायत देशमा पुर्‍याउने गरेका छन्।

#चिनजान #युवक
Compare →
Onlinekhabar
1w ago
बडीमालिकामा सम्पर्कविहीन भएका युवक मृ*त फेला

बडीमालिकामा सम्पर्कविहीन भएका युवक मृ*त फेला

१५ कात्तिक, बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका युवक मृत फेला परेका छन् । भारी हिमपातपछि शुक्रबारदेखि सम्पर्कविहीन कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षका मनिष बोहरा मृत फेला परेका …

#युवक
Compare →
Ekantipur
1w ago
बालिका बलात्कारको आरोपमा मकवानपुरमा युवक पक्राउ

बालिका बलात्कारको आरोपमा मकवानपुरमा युवक पक्राउ

बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बकैयाका युवकलाई पक्राउ गरेको हो ।

#युवक
Compare →

Related Stories

Technology
Build #2612