मोरङको लेटाङका पदमबहादुर राय ६ महिनापछि घर फर्किएपछि प्रहरीले एउटा पुरानो दुर्घटनाको फाइल फेरि खोल्नुपर्ने भएको छ। गत जेठमा मृत्यु भएको ठानेर अन्त्येष्टि गरिएका ३७ वर्षीय पदमबहादुर जीवितै भेटिएका ...
मोरङको लेटाङका पदमबहादुर राय ६ महिनापछि घर फर्किएपछि प्रहरीले एउटा पुरानो दुर्घटनाको फाइल फेरि खोल्नुपर्ने भएको छ।
गत जेठमा मृत्यु भएको ठानेर अन्त्येष्टि गरिएका ३७ वर्षीय पदमबहादुर जीवितै भेटिएका छन्। त्यसबेला उनको शव ठानेर दाहसंस्कार गरिएको व्यक्ति को थिए भन्ने प्रश्नको जबाफ भने अझै भेटिएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् ( setopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed