Trending
Prev Story
Next Story

सुनको भाउ बढ्यो

Hamro Patro News •
October 29, 2026 • 05:20 AM
2
2 reads 0 reactions

काठमाडौँ– नेपाली बजारमा बिहीबार (कात्तिक १२) सुनको मूल्य बढ्दा चाँदीको घटेको बढेको छ । बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ...

1 / 2
Swipe Photos

काठमाडौँ – नेपाली बजारमा बिहीबार (कात्तिक १२) सुनको मूल्य बढ्दा चाँदीको घटेको बढेको छ । बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

योसँगै बिहीबार छापावाल सुनको मूल्य २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधबार ९०० रुपैयाँले बढेर सुनको मूल्य २ लाख ८३ हजार २०० रुपैयाँ थियो । मंगलबार ८०० रुपैयाँले बढेर सुनको मूल्य २ लाख ८२ हजार ३०० रुपैयाँ थियो ।

स्रोतमा पूरा पढ्नुहोस् ( himalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1d ago
तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

२७ कत्तिक, काठमाडौं । तिहारपछि सुनको भाउ प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारपछि एकैपटक शुक्रबार मूल्य समायोजन गरेको हो । यसरी अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन हुँदा तोलामा १२ हजार …

#सुनचाँदी #सुन #भाउ
Compare →
Nagarik News
5d ago
घटेन सुनचाँदीको मूल्य

घटेन सुनचाँदीको मूल्य

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज प्रतितोला सुन एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको हो।

#सुनचाँदी #सुन #बढे
Compare →
Arthasansar
1d ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#सुनचाँदी #सुन
Compare →
Bizshala
4d ago
सुनचाँदीमा फेरि उछाल, सुन ५ हजार र चाँदी ६७ डलर पुग्ने ताजा प्रक्षेपण !

सुनचाँदीमा फेरि उछाल, सुन ५ हजार र चाँदी ६७ डलर पुग्ने ताजा प्रक्षेपण !

काठमाण्डौ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १०० डलरमाथि फर्किएको छ। चाँदीले पनि ५३ डलर नाघेको छ। तर सोमबारको...

#सुनचाँदी #सुन
Compare →
Ekantipur
5d ago
तिहारमा बिक्री भए ३७ करोडका सुन र चाँदीका सिक्का

तिहारमा बिक्री भए ३७ करोडका सुन र चाँदीका सिक्का

तिहारको पाँचदिने पर्वको पहिलो दिन धनतेरसमा सुनचाँदी किन्नु शुभ मानिने भए पनि महँगो मूल्यका कारण उपभोक्ताको आकर्षण घटेको व्यवसायीको गुनासो

#सुनचाँदी #सुन
Compare →

Related Stories

Technology
Build #2612