Trending
Prev Story
Next Story

कास्की कारागारमा भर्याङ चढेर कैदी भागेपछि……..

Hamro Patro News •
October 29, 2026 • 04:43 AM
2
2 reads 0 reactions

गण्डकी । कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय व्यतित गरिरहेका कैदी भागेको घटनाले कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उब्जिएको छ । असोज ३१ गते राति २ बजेतिर पोखरा ...

1 / 2
Swipe Photos

गण्डकी । कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय व्यतित गरिरहेका कैदी भागेको घटनाले कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उब्जिएको छ ।

असोज ३१ गते राति २ बजेतिर पोखरा महानगरपालिका–१८ खपौदीका ३७ वर्षीय कैदी सन्तोष जलारी बिजुली मर्मतका लागि कारागारमा लगिएको भर्याङ चढेर भागेका थिए ।

Read full story at source ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2w ago
भर्‍याङ चढेर कैदी भागेपछि...

भर्‍याङ चढेर कैदी भागेपछि...

कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय व्यतित गरिरहेका कैदी भागेको घटनाले कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उब्जिएको छ।

#कारागार #कैदी #भागे
Compare →
Setopati
2w ago
यी हुन् डोल्पा कारागारबाट सुरूङ खनेर भागेका आठ कैदीबन्दी

यी हुन् डोल्पा कारागारबाट सुरूङ खनेर भागेका आठ कैदीबन्दी

डोल्पा जिल्ला कारागारबाट सुरूङ खनेर भागेका आठ जना कैदीबन्दीको पहिचान खुलेको छ। उनीहरू चोरी र जबर्जस्ती करणी मुद्दामा कारागारमा रहेका व्यक्ति हुन्।

#कारागार #भागे #कैदी
Compare →
Onlinekhabar
1w ago
डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिमबाट पक्राउ

डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिमबाट पक्राउ

१७ कात्तिक, काठमाडौं । डोल्पाको दुनैस्थित जिल्ला कारागारबाट फरार भएका दुई कैदी रुकुम पश्चिमबाट पक्राउ परेका छन् । शनिबार बिहान ६ बजे जिल्ला कारागार डोल्पाबाट ६ कैदी र २ थुनुवा गरी ८ जना फरार भएका थिए …

#कारागार #कैदी
Compare →
Ekantipur
2d ago
वीरगन्ज कारागारबाट कैदी फरार

वीरगन्ज कारागारबाट कैदी फरार

कारागारको सुरक्षा घेरा तोड्दै जबर्जस्ती करणी मुद्दाका कैदी सुनील साह फरार भएका हुन् ।

#कारागार #कैदी
Compare →

Related Stories

Technology
Build #2612