Trending
Prev Story
Next Story

स्थानीय निर्वाचन गैरदलीय बनाउन र विदेश रहेकालाई मतदान अधिकार दिन उज्यालोको माग

Hamro Patro News •
October 28, 2026 • 02:40 PM
2
2 reads 0 reactions

काठमाडौँ– उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सम्पन्न गर्न तथा विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्...

1 / 2
Swipe Photos

काठमाडौँ – उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सम्पन्न गर्न तथा विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ।

सो पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष बहादुर भवनस्थित आयोगको कार्यालयमा ज्ञापनपत्र बुझाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् ( himalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
3d ago
आईफोनका पार्ट्स बनाउने कम्पनीमा यसरी भयो तीन कामदारको मृ`त्यु

आईफोनका पार्ट्स बनाउने कम्पनीमा यसरी भयो तीन कामदारको मृ`त्यु

सोमबार साँझ कारखानाको फोहोर पानी प्रशोधन गर्ने ट्यांकी सफा गर्ने क्रममा उनीहरूको मृत्यु भएको हो। मृतक २५ देखि ३२ वर्ष उमेरका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

#रहे #बनाउन
Compare →

Related Stories

Politics & Governance
Build #2612