Trending
Prev Story
Next Story

दसैँको मुखमा होल्डिङ सेन्टरका सुकुमबासी- राहतको दालभातले कति दिन धान्ने ? (भिडिओ)

Hamro Patro News •
October 19, 2026 • 06:55 AM
3
3 reads 0 reactions

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्तीबाट विस्थापित हरिमाया जिम्बा गत वैशाख १२ यता होल्डिङ सेन्टरमा छिन्। अस्थायी बासस्थानमा बस्न थालेपछि महिलाहरूको महान् चाड तीज आयो, तर चुरा पनि किनेर लगाउन नपा...

दसैँको मुखमा होल्डिङ सेन्टरका सुकुमबासी- राहतको दालभातले कति दिन धान्ने ? (भिडिओ)

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्तीबाट विस्थापित हरिमाया जिम्बा गत वैशाख १२ यता होल्डिङ सेन्टरमा छिन्। अस्थायी बासस्थानमा बस्न थालेपछि महिलाहरूको महान् चाड तीज आयो, तर चुरा पनि किनेर लगाउन नपाई बित्यो। अब दसैँ र तिहार आएको छ। चाडपर्वको आगमनले उनलाई घरविहीन हुनुपरेको पीडा र अघिल्ला वर्षहरूमा परिवारसँगै मनाएका चाडबाडका दिनहरूको सम्झना दिलाइरहेको छ।

घर र रोजगारी दुवै गुमेपछि कहाँ जाने र कसरी चाड मनाउने भन्ने चिन्ताले उनलाई सताएको छ । अघिल्लो वर्ष आफ्नै झुप्रो हुँदा परिवारसँगै बस्ने गरे पनि यस वर्ष के गर्ने भन्ने टुङ्गो नरहेको उनले बताइन्। ‘हामीजस्ता गरिबलाई चाड के हो ? दसैँ के हो ? तिहार के हो ?’ उनले भनिन्, ‘पहिला आफैँ काम गरेर सानो झुप्रोमा भए पनि परिवारसँगै बस्थ्यौँ, खान्थ्यौँ र रमाइलो गर्थ्यौँ। वैशाख १२ गते घर भत्किएपछि परिवार तितरबितर भयो, अहिले कोही कता छन्, कोही कता।’

Read full story at source ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
1d ago
डाटा सेन्टरदेखि स्की रिसोर्टसम्म यूएईको लगानी भित्र्याउन ढकालको पहल

डाटा सेन्टरदेखि स्की रिसोर्टसम्म यूएईको लगानी भित्र्याउन ढकालको पहल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका...

#सेन्टर #काठमाडौं
Compare →
Onlinekhabar
44m ago
शोकलाई शक्तिमा बदल्ने बुटीमाया

शोकलाई शक्तिमा बदल्ने बुटीमाया

‘दिदी, मेरी आमा, बाबा, दाइ, बुढा, सबै बित्नुभो ! उहाँहरूलाई खोलाले लग्यो।’ नेकपा एमालेबाट निर्वाचित उत्तरगया गाउँपालिकाकी कार्यपालिका सदस्य हुन्, बुटी तामाङ। अहिले उनको भूमिका फेरिएको छ। भोटेकोसी महाप्रलयबाट विस्थापित रसुवाको टिमुरे, हाकुबेँसी तथा आसपासका नदीतटीय बस्ती, विशेषगरी …

#होल्डिङ #सेन्टर
Compare →

Related Stories

Technology
Build #2612