Trending
Prev Story
Next Story

‘अर्नब’ चक्रवातको जोखिममा धान काट्ने र धान भित्र्याउने चटारो (फोटोफिचर)

Hamro Patro News •
October 28, 2026 • 11:20 AM
3
3 reads 0 reactions

बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले वर्षा हुने सम्भावना बढेपछि ललितपुरको बुङमतीका किसान धान काट्न, झार्न र सुकाउन हतारिएका छन् । वर्षाले पाकेको धानमा क्षति पुग्ने जोखिमका कारण किसानले ...

1 / 2
Swipe Photos

बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले वर्षा हुने सम्भावना बढेपछि ललितपुरको बुङमतीका किसान धान काट्न, झार्न र सुकाउन हतारिएका छन् । वर्षाले पाकेको धानमा क्षति पुग्ने जोखिमका कारण किसानले बाली सुरक्षित गर्न तीव्रता दिएका हुन् ।

बुङमतीकी किसान दिव्या तुलाधरका अनुसार ताइचिन धान सुकाउन १० दिनभन्दा बढी घाम चाहिन्छ । लगातार वर्षा हुँदा काटेर सुकाउन राखेको धान भिजेर उम्रिन सक्ने भएकाले आफूले छिटो धान काटेर सुकाउन थालेको उनले बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
7h ago
बाँकेमा धान खरिददेखि प्रशोधनसम्म सहकारीको साथ, किसानलाई राहत

बाँकेमा धान खरिददेखि प्रशोधनसम्म सहकारीको साथ, किसानलाई राहत

२८ कात्तिक, नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद गर्न सुरु गरेको छ । सहकारीले गाउँमै किसानको उत्पादन खरिद गर्न थालेपछि स्थानीय किसानलाई धान बिक्री …

#धान #किसान
Compare →
Ekantipur
2d ago
वीरगन्ज नाकाबाट धान-चामल आयात घट्यो, गहुँ आयात बढ्यो

वीरगन्ज नाकाबाट धान-चामल आयात घट्यो, गहुँ आयात बढ्यो

भन्सार तथ्यांकअनुसार चामल, मकै र धानको आयात तथा मूल्य दुवै घटेका छन्, जबकि गहुँमा ५० करोड १५ लाख रुपैयाँको आयात भएको छ।

#धान
Compare →

Related Stories

Technology
Build #2612