Trending
Prev Story
Next Story

ग्यास अझै ४ महिना पाइदैन !

Arthasansar •
October 08, 2026 • 04:43 PM
2
2 reads 0 reactions

अहिले खाना पकाउने एलपी ग्यास सहज रुपमा उपलब्ध हुन सकिरहेको छैन । भारतबाट ग्यास आइरहेको अवस्थामा पनि उपभोक्ताको चुलोसम्म सहज...

ग्यास अझै ४ महिना पाइदैन !

अहिले खाना पकाउने एलपी ग्यास सहज रुपमा उपलब्ध हुन सकिरहेको छैन । भारतबाट ग्यास आइरहेको अवस्थामा पनि उपभोक्ताको चुलोसम्म सहज रुपमा ग्यास पुग्न सकिरहेको छैन ।

अहिले ग्यास अभाव हुनुको कारण पहिले आधा ग्यास वितरण गर्दा वितरण चक्रमा असर गरेको भन्दै त्यसैको प्रभाव अहिले पनि बजारमा कायम रहेको नेपाल एलपि ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्द बताउँछन् । उनले अहिले सहज रुपमा दैनि आवश्यक पर्ने ग्यास आइरहेको भए पनि उपभोक्ताले आधा ग्यास पाउँदा खाली भएका सिलिण्डर अहिले भर्न खोज्दा समस्या भएको हो ।

अहिलेको अवस्थामा केही मात्रामा कोटा बढाइयो भने केही छिटो हुन सक्ने भए पनि त्यसो नगरिए सहज हुनका लागि केही समय लाग्ने उनको भनाइ छ । ‘अहिलेकै अवस्था अनुसार वितरण गर्दा यो जाडोसम्म पनि लाग्न सक्छ,’ उनले भने । अहिले उद्योगीहरुले पूर्ण क्षमतामा ग्यास भरेर पठाइरहेको उनको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
6d ago
तिहारमा पर्याप्त खाद्यान्न मौज्दात, सहज बनाइँदै ग्यास वितरण

तिहारमा पर्याप्त खाद्यान्न मौज्दात, सहज बनाइँदै ग्यास वितरण

सरकारी निकाय भन्छन्– ‘तिहारमा खपत हुने खाद्यान्नको अभाव र आपूर्तिमा कुनै समस्या हुँदैन, ग्यास वितरण प्रणाली पनि चुस्त बनाउँछौं’

#ग्यास
Compare →
Nagarik News
1w ago
ग्यास उद्योगको मर्जरमा आयकर छुट माग, दोहोरो रङका सिलिन्डरको प्रस्ताव

ग्यास उद्योगको मर्जरमा आयकर छुट माग, दोहोरो रङका सिलिन्डरको प्रस्ताव

नेपाल एलपी ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्ने (मर्जर) प्रक्रियालाई सहज बनाउन आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ।

#ग्यास
Compare →
Onlinekhabar
1w ago
आयकर ऐन दफा ५७ नलाग्ने भए धेरै ग्यास उद्योग मर्जरमा जान तयार

आयकर ऐन दफा ५७ नलाग्ने भए धेरै ग्यास उद्योग मर्जरमा जान तयार

१९ काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले ग्यास उद्योगहरू एकापसमा गाभिन (मर्जरमा जान) तयार रहेको बताएको छ । तर, यसका लागि सरकारले आयकर ऐन २०५८ को दफा ५७ र ५९ (क) को व्यवस्था लागु नहुने …

#ग्यास
Compare →
Hamro Patro News
1w ago
ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौँ / नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ । आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन र उ...

#ग्यास
Compare →
Bizshala
1w ago
होटल–रेष्टुरेन्टलाई अब २७०० रुपैयाँको ग्यास, निलो सिलिण्डरमार्फत व्यावसायिक मूल्य लागू गर्ने तयारी

होटल–रेष्टुरेन्टलाई अब २७०० रुपैयाँको ग्यास, निलो सिलिण्डरमार्फत व्यावसायिक मूल्य लागू गर्ने तयारी

काठमाण्डौ ।  होटल, रेष्टुरेन्ट तथा अन्य व्यावसायिक प्रतिष्ठानले प्रयोग गर्ने खाना पकाउने एलपी ग्यासमा अब घरायसी...

#ग्यास
Compare →

Related Stories

Business & Economy
Build #2612