Trending
Prev Story
Next Story

सेयर बजारमा हरियाली, परिसूचक ३३ अंकले बढ्दा कारोबार रकम ७ अर्ब माथि

Arthasansar •
October 28, 2026 • 09:32 AM
3
3 reads 0 reactions

बुधबार सेयर उच्च अंकले वृद्धि भएर बन्द भएको छ । अघिल्लो दिन सामान्य बढेको बजार आज भने उच्च अंकले बढेर...

सेयर बजारमा हरियाली, परिसूचक ३३ अंकले बढ्दा कारोबार रकम ७ अर्ब माथि

बुधबार सेयर उच्च अंकले वृद्धि भएर बन्द भएको छ । अघिल्लो दिन सामान्य बढेको बजार आज भने उच्च अंकले बढेर बन्द भएको हो ।

आज सेयर बजारमा परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.२६ प्रतिशतले बढी हो । आज सेयर बजारमा २४१ कम्पनीको सेयर मूल्य घटेको छ भने ३५ कम्पनीको सेयर मूल्य घटेको छ । आज ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ६.३२ अंकले बढेर ४८१.७९ विन्दुमा पुगेको छ । आज सेयर बजारका सबै १३ वटा उपसूचकमध्ये १२ वटा उपसूचकको सेयर मूल्य बढेको छ भने १ वटाको घटेको छ ।  परिसूचक बढेको दिन कारोबार रकम पनि बढेको छ । आज सेयर बजारमा करिब साढे ७ अर्बको कारोबार भएको छ । नेप्सेमा आज ३४८ कम्पनीका १ करोड ९३ लाख ९७ हजार ५४८ कित्ता सेयर ६३ हजार ७४४ पटक खरिद बिक्री हुँदा ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार ३६८ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
23h ago
तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

काठमाडौं- तिहारपछिको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। साताको एक मात्रै कारोबार दिन शुक्रबार नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा बन्द भएको हो। कारोबारका क्रममा नेप्से परिसूच...

#शेयर-बजार #अंक #परिसूचक
Compare →
Onlinekhabar
5d ago
एक महिनामा सेयर मूल्य उच्च दरले बढेका यी १० कम्पनी

एक महिनामा सेयर मूल्य उच्च दरले बढेका यी १० कम्पनी

२२ कात्तिक, काठमाडौं । तिहारअघि सेयर बजार परिसूचक नेप्से २६५५ अंकमा बन्द भयो । विगत एक महिनामा बजार परिसूचक नेप्से २.९८ प्रतिशत बढ्यो । समग्रमा नेप्से थोरै बढे पनि कुनै कम्पनीको सेयर मूल्य एक महिनामै १५.९४ …

#शेयर-बजार #बढे #परिसूचक
Compare →
Ekantipur
1d ago
सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

आजको कारोबारमा SGHC सबैभन्दा धेरै बढ्यो भने CREST सबैभन्दा धेरै घट्यो।

#शेयर-बजार #अंक #बजारमा
Compare →
Bizshala
6d ago
नेप्से २.२८ प्रतिशत बढ्दा सुन १९ प्रतिशत उक्लियो, अब पैसा कहाँ लगाउने ?

नेप्से २.२८ प्रतिशत बढ्दा सुन १९ प्रतिशत उक्लियो, अब पैसा कहाँ लगाउने ?

काठमाण्डौ । एक वर्षअघि नेप्से २,५९६.१२ अंकमा थियो। गत शुक्रबार २,६५५.२२ अंकमा बन्द भयो। यो अवधिमा नेप्सेको मूल्य सूचक २.२८...

#शेयर-बजार #अंक #बढ्दा
Compare →
Nagarik News
5d ago
चुनावपछि सेयर बजारमा तीन ट्रिलियन डलर गुमेको ट्रम्पको दाबी, भने : हामी बलियो भएर फर्किनेछौँ

चुनावपछि सेयर बजारमा तीन ट्रिलियन डलर गुमेको ट्रम्पको दाबी, भने : हामी बलियो भएर फर्किनेछौँ

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै आफ्नो नेतृत्वमा तीव्र गतिमा अघि बढिरहेको सेयर बजारले चुनावपछि ठुलो क्षति बेहोर्नुपरेको दाबी गरेका हुन्।

#शेयर-बजार #बजारमा
Compare →

Related Stories

Business & Economy
Build #2612