काठमाडौं- नेपाली बजारमा सार्वजनिक भएको एक महिना नबित्दै LG Water Purifier उपभोक्ता माझ लोकप्रिय बनेको र उत्साहजनक बिक्रीसहित बजारमा राम्रो गति हासिल गरेको छ। उन्नत पानी शुद्धीकरण प्रविधि, गुणस्तरीय स्टेनलेस स्टिल ट्याङ्की र विशेष मर्मतसम्भार सुविधाको संयोजनले LG Water Purifier लाई प्रतिस्पर्धी बजारमा फरक पहिचान दिलाएको छ।
LG Water Purifier मा Sediment Filtration, Anti-Scalant Treatment, Carbon Filtration, Reverse Osmosis (RO) तथा Mineral Booster/Post-Carbon Filtration सहितको Multi-Stage Purification System रहेको छ, जसले पानीमा रहेका विभिन्न अशुद्धता हटाउन सहयोग गर्छ। यसको ८ लिटर क्षमताको ट्याङ्कीले परिवारको दैनिक आवश्यकताका लागि शुद्ध पानी भण्डारण गर्ने पर्याप्त सुविधा प्रदान गर्छ। साथै, Airtight Tank Cover र Locking System ले बाहिरी धुलो तथा दूषित पदार्थ ट्याङ्कीभित्र प्रवेश गर्नबाट रोक्न मद्दत गर्छ।
Read full story at source ( ajakoartha.com )