Trending
Prev Story
Next Story

पूर्णबहादुर खत्री उपरथीमा बढुवा

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

११ कात्तिक, काठमाडौं । नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथी दर्जामा बढुवा भएका छन् । बढुवा भएका खत्रीलाई प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरे । २२ असोजको निर्णयबाट बढुवा भएका खत्रीलाई बुधबार सैनिक मुख्यालय …

पूर्णबहादुर खत्री उपरथीमा बढुवा

११ कात्तिक, काठमाडौं । नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथी दर्जामा बढुवा भएका छन् ।

बढुवा भएका खत्रीलाई प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरे । २२ असोजको निर्णयबाट बढुवा भएका खत्रीलाई बुधबार सैनिक मुख्यालय जंगी अड्डामा दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

त्यस्तै प्रमुख सेनानीबाट महासेनानी दर्जामा बढुवा भएका तीन जनालाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
गृहमन्त्रीबाट नवनियुक्त प्रहरी महानिरीक्षक केसीलाई दर्ज्यानी  चिह्न प्रदान

गृहमन्त्रीबाट नवनियुक्त प्रहरी महानिरीक्षक केसीलाई दर्ज्यानी चिह्न प्रदान

गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले प्रहरी महानिरीक्षक केसीलाई निय...

#दर्ज्यानी #चिह्न #प्रदान
Compare →
Ekantipur
1w ago
गृहमन्त्रीले लगाइदिए नवनियुक्त आईजीपी मनोज केसीलाई दर्ज्यानी चिह्न

गृहमन्त्रीले लगाइदिए नवनियुक्त आईजीपी मनोज केसीलाई दर्ज्यानी चिह्न

विगतमा गृहसचिवले दर्ज्यानी चिह्न लगाइदिने परम्परा रहेकामा यसपटक गृहमन्त्री आफैंले लगाइदिएका हुन् ।

#दर्ज्यानी #चिह्न
Compare →
Nagarik News
2w ago
६ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

६ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब ६ हजार शिक्षकको उजुरीको पुनरावलोकनको नतिजा प्रकाशनलाई तीव्रता दिएको छ।

#बढुवा
Compare →

Related Stories

National (Nepal)
Build #2612