Trending
Prev Story
Next Story

लक्ष्मी ग्रुपको समृद्धि मेटालिकले एकै वर्ष गर्‍यो करिब ४ अर्बको व्यापार

Hamro Patro News •
October 28, 2026 • 03:55 AM
2
2 reads 0 reactions

काठमाडौं । लक्ष्मी ग्रुपको समृद्धि मेटालिकले एकै वर्ष करिब ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । सन् २०२४ को अन्त्यबाट व्यापार सुरु गरेको यो कम्पनीले सन् २०२५ मा ३ अर्ब ८८ करोड ९० लाख रुपैयाँको व्यापा...

लक्ष्मी ग्रुपको समृद्धि मेटालिकले एकै वर्ष गर्‍यो करिब ४ अर्बको व्यापार

काठमाडौं । लक्ष्मी ग्रुपको समृद्धि मेटालिकले एकै वर्ष करिब ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । सन् २०२४ को अन्त्यबाट व्यापार सुरु गरेको यो कम्पनीले सन् २०२५ मा ३ अर्ब ८८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२४ को दुई महिनाको अवधिमा ५३ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२५ मा कम्पनीको सञ्चालन मार्जिन १ प्रतिशत छ । कम्पनीले हालसम्ममा खुद घाटा व्यहोर्दै आएको छ ।

Read full story at source ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
1d ago
नाचगानसहित कपिलवस्तुमा सेलाइयो ३०७ लक्ष्मीका मूर्ति

नाचगानसहित कपिलवस्तुमा सेलाइयो ३०७ लक्ष्मीका मूर्ति

कपिलवस्तुमा दिपावली तिहारमा निकालिएका ३ सय ७ लक्ष्मीको मुर्ति बिर्सजन गरिएको छ । यस्तै शान्ति सुरक्षामा अत्यन्तै संबेदनशील मानिएको कपिलवस्तुको कृष्णगनरमा समेत सुरक्षा घेरामा लक्ष्मीको मूर्ति बिसर्जन गरिएको छ।

#लक्ष्मी
Compare →

Related Stories

Technology
Build #2612