Trending
Prev Story
Next Story

काठमाण्डुका विभिन्न स्थानमा चोरी गर्ने ४ भारतीय पक्राउ

Hamro Patro News •
October 27, 2026 • 01:30 PM
1
1 reads 0 reactions

काठमाण्डु – काठमाण्डुका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका पारी नगद, सुन तथा चाँदीका गरगहना लगायतका धनमाल चोरी गर्ने ४ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डु उपत्यक...

काठमाण्डुका विभिन्न स्थानमा चोरी गर्ने ४ भारतीय पक्राउ

काठमाण्डु – काठमाण्डुका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका पारी नगद, सुन तथा चाँदीका गरगहना लगायतका धनमाल चोरी गर्ने ४ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलंकी क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो ।

Read full story at source ( kathmandupati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
5m ago
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ

लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ

२८ कात्तिक, काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ परेका छन् । सुनसरी, धनुषा, सुर्खेत र कञ्चनपुरका विभिन्न ठाउँबाट ९ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–५ जनताबस्तीबाट …

#स्थान
Compare →
Nagarik News
3h ago
कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण, तयारी पूरा

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण, तयारी पूरा

शुक्रबारदेखि विधिवत् रूपमा छठको सुरुवात भइसकेको छ। निर्माण गरिएको छठ स्थलमा शुक्रबारदेखि नै पूजापाठ सुरु गरिसकेका छन्।

#स्थान
Compare →
Bizshala
1d ago
भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

काठमाडौं। अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारसँग...

#चोरी
Compare →
Ekantipur
2d ago
काठमाडौंमा छठ : १७ स्थानका लागि गरिँदै छ तयारी

काठमाडौंमा छठ : १७ स्थानका लागि गरिँदै छ तयारी

काठमाडौंमा पछिल्ला वर्षमा छठ पर्व मनाउनेको संख्या बढ्दै गएपछि यसपालि विभिन्न १७ स्थानमा छठ घाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको हो ।

#स्थान
Compare →

Related Stories

World News
Build #2612