Trending
Prev Story
Next Story

१२ कात्तिकदेखि ३ दिन पदयात्रा अनुमति नदिइने

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

१० कात्तिक, काठमाडौं । अध्यागमन विभागले १२ कात्तिकदेखि तीन दिन जोखिमयुक्त क्षेत्रमा पदयात्रा अनुमति नदिने भएको छ । अध्यागमनले जारी गरेको सूचना अनुसार १२ देखि १४ कात्तिकसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा  हिमपात, हिमआँधी र हिमपहिरोको …

१२ कात्तिकदेखि ३ दिन पदयात्रा अनुमति नदिइने

१० कात्तिक, काठमाडौं । अध्यागमन विभागले १२ कात्तिकदेखि तीन दिन जोखिमयुक्त क्षेत्रमा पदयात्रा अनुमति नदिने भएको छ ।

अध्यागमनले जारी गरेको सूचना अनुसार १२ देखि १४ कात्तिकसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा  हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम भएको पूर्वानुमान छ ।

सोहीकारण उक्त क्षेत्रमा जाने पदयात्री र विदेशी पर्यटकलाई सुरक्षित रहन र त्यस अवधिका लागि निषेधित क्षेत्रमा पदयात्रा नगर्न नगराउन विभागले अनुरोध गरेको छ ।

त्यस्तै यस अवधिमा जोखिमयुक्त क्षेत्रमा पदयात्रा अनुमति समेत प्रदान गरिने छैन । यस्तो अनुमति दिने काम आजदेखि नै बन्द गरिएको छ । सोही भेगमा पदयात्रामा गइसकेको भए सुरक्षित स्थानमा रहन समेत सूचित गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
4h ago
आज विश्व मधुमेह दिवसः जीवन शैली सुधारे मधुमेहबाट बच्न सकिन्छ

आज विश्व मधुमेह दिवसः जीवन शैली सुधारे मधुमेहबाट बच्न सकिन्छ

काठमाडौँ । २८ कात्तिकः आज विश्व मधुमेह दिवस हो । विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ । मधुमेह रोगबारे चेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथा...

#कात्तिक #काठमाडौं
Compare →
Bizshala
21h ago
सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि कात्तिक २९ गते आइतबार...

#कात्तिक #काठमाडौं
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612