Trending
Prev Story
Next Story

सुस्ताउँदै गएको बजार र सरकारको प्राथमिकता

Hamro Patro News •
October 27, 2026 • 05:20 AM
2
2 reads 0 reactions

नेपालीको महत्वपूर्ण दुइ पर्व तीज र दशैँ सकिएको छ। चाडवाडको समयमा नयाँ कपडा, इलेक्ट्रोनिक्स सामग्री, सवारी साधन आदि किन्ने हामी नेपालीको परम्परादेखि चलिआएको चलन हो। यो पङ्तिकार पनि केहि कपडा र दशैँक...

सुस्ताउँदै गएको बजार र सरकारको प्राथमिकता

नेपालीको महत्वपूर्ण दुइ पर्व तीज र दशैँ सकिएको छ। चाडवाडको समयमा नयाँ कपडा, इलेक्ट्रोनिक्स सामग्री, सवारी साधन आदि किन्ने हामी नेपालीको परम्परादेखि चलिआएको चलन हो। यो पङ्तिकार पनि केहि कपडा र दशैँको सामग्री किन्नको लागि असोजको अन्तिम साता बजार गएको थियो। उक्त समयमा व्यापारीहरुसँग भएको कुराकानी र बजारको चहलपहलको आधारमा यो लेख तयार भएको छ।

तीज, दशैं, तिहार, छठ र नेपाल संवत् करिव तीन महिनाको विचमा आउने ठूला र प्राय सबैले उमङ्ग र उल्लासका साथ मनाउने चाडपर्वहरू हुन्। सामान्यतया, यो समयमा पसलहरूमा ग्राहकको भीड लाग्ने गर्छ। व्यापारीहरुका अनुसार वर्षभरिको व्यापारको ठूलो हिस्सा करिब झण्डै ६० प्रतिशत यही तीन महिनामा हुने गर्छ। बजारमा किनमेल बढ्दा समग्र राष्ट्रिय अर्थतन्त्रमा त्यसको सकारात्मक असर पर्छ।

स्रोतमा पूरा पढ्नुहोस् ( ajakoartha.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1d ago
‘नेपाली डायस्पोराका समस्या समाधान सरकारको प्राथमिकतामा छन्’

‘नेपाली डायस्पोराका समस्या समाधान सरकारको प्राथमिकतामा छन्’

परराष्ट्रमन्त्री शिशिर खनालले तुर्किएलगायत विदेशमा बसोबास तथा कार्यरत नेपाली समुदायका समस्या र सरोकारलाई सम्बोधन गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

#सरकारको #प्राथमिकता
Compare →
Onlinekhabar
1w ago
जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता हो : रवि लामिछाने

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता हो : रवि लामिछाने

२० कात्तिक, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट बजार क्षेत्रको सुरक्षाका लागि तत्काल र दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताएका छन् । नारायणी नदी किनारको क्षतिको अनुगमन तथा निरीक्षणपछि …

#सरकारको #प्राथमिकता
Compare →

Related Stories

World News
Build #2612