Trending
Prev Story
Next Story

फूलखेती व्यवसायप्रति किसानको आकर्षण बढ्दै

Hamro Patro News •
October 26, 2026 • 10:10 PM
3
3 reads 0 reactions

दाङमा फूलखेती व्यवसायप्रति किसानको आकर्षण बढ्दै गएको छ । अन्य खेतीभन्दा सजिलो र आम्दानी बढी पाउने भएकाले किसानहरु फूलखेतीप्रति आकर्षित भएका हुन् । यति बेला दाङका विभिन्न फूलखेती गरेका स्थानमा सयपत...

फूलखेती व्यवसायप्रति किसानको आकर्षण बढ्दै

दाङमा फूलखेती व्यवसायप्रति किसानको आकर्षण बढ्दै गएको छ । अन्य खेतीभन्दा सजिलो र आम्दानी बढी पाउने भएकाले किसानहरु फूलखेतीप्रति आकर्षित भएका हुन् ।

यति बेला दाङका विभिन्न फूलखेती गरेका स्थानमा सयपत्री फूल ढकमक्क फुलिसकेका छन् । गढवा गाउँपालिका–३, खैरेनीका टेकेन्द्रराज रावतले विगत चार वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1w ago
व्यावसायिक फूलखेती गर्ने किसानलाई बजारकै अभाव

व्यावसायिक फूलखेती गर्ने किसानलाई बजारकै अभाव

स्थानीय उत्पादनले आम्दानीको नयाँ बाटो खोले पनि किसानले भारतीय फूलसँग प्रतिस्पर्धा र बजार व्यवस्थापनको कठिनाइ झेलिरहेका छन्।

#फूलखेती #किसान
Compare →
Nagarik News
5d ago
गाउँपालिकाको अनुदानले सयपत्री फूलखेतीमा आकर्षण

गाउँपालिकाको अनुदानले सयपत्री फूलखेतीमा आकर्षण

गाउँपालिकाले किसानलाई ७५ प्रतिशत अनुदान दिएर फूलखेतीमा प्रोत्साहन गरेपछि चालु वर्ष गाउँपालिकाका विभिन्न वडामा २० रोपनीभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको हो ।

#फूलखेती #किसान
Compare →
Onlinekhabar
1w ago
तिहारको मुखमा वर्षात र हावाहुरीले फूलखेतीमा क्षति, किसान चिन्तित

तिहारको मुखमा वर्षात र हावाहुरीले फूलखेतीमा क्षति, किसान चिन्तित

१६ कात्तिक, गुल्मी । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै गर्दा गुल्मीमा व्यावसायिक रूपमा फूल खेती गर्दै आएका किसान वर्षातका कारण समस्यामा परेका छन् । तिहार तथा विभिन्न मेला महोत्सवलाई लक्षित गरी लगाइएको सयपत्री, मखमली …

#किसान #फूलखेती
Compare →
Bizshala
1w ago
साना किसानको नाफा २० प्रतिशत घट्यो, ब्याज आम्दानीसँगै कर्जा लगानी पनि खुम्चियो

साना किसानको नाफा २० प्रतिशत घट्यो, ब्याज आम्दानीसँगै कर्जा लगानी पनि खुम्चियो

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको खुद नाफा करिब २० प्रतिशतले घटेको छ। मुख्य आम्दानीको स्रोत खुद...

#किसान
Compare →

Related Stories

Technology
Build #2612