Trending
Prev Story
Next Story

तीनवटा लघुवित्तकाे लाभांश घोषणा , कुनका लगानीकर्ताले कति पाउँछन् प्रतिफल ?

Arthasansar •
October 26, 2026 • 12:02 PM
3
3 reads 0 reactions

हालसम्म नेप्सेमा सूचिकृत तीनवटा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र गुराँस लघुवित्त...

तीनवटा लघुवित्तकाे लाभांश घोषणा , कुनका लगानीकर्ताले कति पाउँछन् प्रतिफल ?

हालसम्म नेप्सेमा सूचिकृत तीनवटा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/८३ का लागि गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ६४ करोड ८२ लाख ९७ हजार ७९७.२२ रुपैयाँको कुल ९.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ६ प्रतिशतले हुन आउने ३ करोड ८८ लाख ९७ हजार ८६७.८३ रुपैयाँबराबरको बोनस शेयर र ३.५ प्रतिशतले हुन आउने २ करोड २६ लाख ९० हजार ४२२.९० रुपैयाँ बराबरको नगद लाभांश (लाभांश करसहित) छन्।

गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश छन्। उक्त प्रस्ताव पारित गर्न संस्थाले आफ्नो ११ औँ वार्षिक साधारणसभा आउँदो कात्तिक १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा धनकुटा नगरपालिकाको हिले कान्जिरोवा मकालु होटलमा बिहान ९ बजेबाट सुरु हुनेछ। संस्थाले बुक क्लोज गरिसकेको छ ।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/८३ का लागि हाल कायम चुक्तापुँजी १ अर्ब ३४ करोड ४८ लाख ७१ हजार ३२३ रुपैयाँको कुल ११.०५२६ प्रतिशतले हुन आउने १४ करोड ८६ लाख ४३ हजार ६७३ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। संस्थाले बोनस शेयर भने वितरण नगर्ने निर्णय गरेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
20h ago
लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

यो कम्पनी शुक्रबार सबैभन्दा धेरैले कारोबार हुने प्रमुख १० मध्ये नवौं स्थानमा छ ।

#लाभांश #घोषणा
Compare →
Hamro Patro News
23h ago
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्तापूँजीको ३.७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहि...

#लाभांश #घोषणा
Compare →
Onlinekhabar
1d ago
नेपाल एसबीआई बैंकको लाभांश घोषणा

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

२७ कात्तिक, काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ८.२५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा बोनस सेयर ३.४० …

#लाभांश #घोषणा
Compare →
Bizshala
3d ago
तिहारपछि सेयर किन्दा यी १७ कम्पनीको लाभांश पाइने, कसको कति? (सूचीसहित)

तिहारपछि सेयर किन्दा यी १७ कम्पनीको लाभांश पाइने, कसको कति? (सूचीसहित)

काठमाण्डौ । तिहारको बिदापछि शुक्रबार कात्तिक २७ गते बिहान ११ बजे सेयर बजार खुल्दैछ। आर्थिक वर्ष २०८२/८३ को नाफाबाट...

#शेयर-बजार #लाभांश #कति
Compare →
Nagarik News
21h ago
सन्यासको घोषणापछि रोनाल्डोको अर्को धमाका, ‘डे १एस’ मार्फत नयाँ अवतारमा देखिँदै

सन्यासको घोषणापछि रोनाल्डोको अर्को धमाका, ‘डे १एस’ मार्फत नयाँ अवतारमा देखिँदै

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको नयाँ अध्याय सुरु गर्दै समर्थकलाई सरप्राइज दिएका छन्।

#घोषणा
Compare →

Related Stories

Business & Economy
Build #2612