Trending
Prev Story
Next Story

दशैँ पछिको पहिलो दिन नेप्सेमा सामान्य गिरावट, ४ अर्बको कारोबार

Arthasansar •
October 26, 2026 • 09:32 AM
1
1 reads 0 reactions

साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । दशैँ अघि बढेर बन्द भएको बजार दशैँ...

दशैँ पछिको पहिलो दिन नेप्सेमा सामान्य गिरावट, ४ अर्बको कारोबार

साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । दशैँ अघि बढेर बन्द भएको बजार दशैँ पछिकाे पहिलो दिन नै घटेर बन्द भएको हो ।

सोमबार सेयर बजार परिसूचक ४.३४ अंकले घटेर बन्द भएको हो । आजको कारोबार बन्द हुँदा परिसूचक २६२९.८२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १७१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ९९ कम्पनीको सेयर मूल्य बढ्यो भने ६ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.१७ अंकले घटेर ४७५.७७ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य घटेको छ भने ४ वटाको मात्रै बढेको छ । परिसूचक सामान्य घटेको दिन ४ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३४१ कम्पनीका १ करोड ३ लाख ४३ हजार ७०९ कित्ता सेयर ३८ हजार ७८८ पटक खरिद बिक्री हुँदा ४ अर्ब २४ लाख २१ हजार १६८ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
6h ago
तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

काठमाडौं- तिहारपछिको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। साताको एक मात्रै कारोबार दिन शुक्रबार नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा बन्द भएको हो। कारोबारका क्रममा नेप्से परिसूच...

#शेयर-बजार #परिसूचक #नेप्से
Compare →
Bizshala
7h ago
तिहारपछिको पहिलो कारोबारमै नेप्सेमा दबाब, जानकार भन्छन् 'वातावरण सहज बनेमा सेयरबजारले गति लिन्छ'

तिहारपछिको पहिलो कारोबारमै नेप्सेमा दबाब, जानकार भन्छन् 'वातावरण सहज बनेमा सेयरबजारले गति लिन्छ'

काठमाण्डौ । तिहारपछिको पहिलो कारोबार दिन सेयरबजारले सकारात्मक लय समात्न सकेन। लामो पर्व बिदापछि खुलेको बजारमा...

#शेयर-बजार #नेप्से #पछिको
Compare →
Onlinekhabar
4d ago
एक महिनामा सेयर मूल्य उच्च दरले बढेका यी १० कम्पनी

एक महिनामा सेयर मूल्य उच्च दरले बढेका यी १० कम्पनी

२२ कात्तिक, काठमाडौं । तिहारअघि सेयर बजार परिसूचक नेप्से २६५५ अंकमा बन्द भयो । विगत एक महिनामा बजार परिसूचक नेप्से २.९८ प्रतिशत बढ्यो । समग्रमा नेप्से थोरै बढे पनि कुनै कम्पनीको सेयर मूल्य एक महिनामै १५.९४ …

#शेयर-बजार #परिसूचक #नेप्से
Compare →
Ekantipur
6d ago
लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

कारोबार रकम झन्डै १८ प्रतिशत घट्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा, प्राविधिक सूचक, कम्पनीको वित्तीय विवरण र लाभांशको आशमाले बजार सुधारको सम्भावना

#शेयर-बजार #नेप्से
Compare →
The Kathmandu Post
6d ago
Nepse retreats as profit-taking slows post-Dashain rally

Nepse retreats as profit-taking slows post-Dashain rally

Turnover falls nearly 18 percent as investors turn cautious ahead of Tihar, but technical support, improving earnings prospects and the dividend season could help revive the market.

#दसैँ
Compare →

Related Stories

Business & Economy
Build #2611