Trending
Prev Story
Next Story

केन, यमल वा एमबाप्पे : कसले जित्ला बालोन डी’ओर ?

Hamro Patro News •
October 26, 2026 • 08:15 AM
2
2 reads 0 reactions

काठमाडौं । बालोन डी’ओर २०२६ को दौड अन्तिम चरणमा पुगेको छ । विजेताको घोषणा हुन केही घण्टाभन्दा कम समय बाँकी रहँदा फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कार कसले जित्ला भन्ने बहस चुलिएको छ । स्...

केन, यमल वा एमबाप्पे : कसले जित्ला बालोन डी’ओर ?

काठमाडौं । बालोन डी’ओर २०२६ को दौड अन्तिम चरणमा पुगेको छ । विजेताको घोषणा हुन केही घण्टाभन्दा कम समय बाँकी रहँदा फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कार कसले जित्ला भन्ने बहस चुलिएको छ ।

स्पेनका १९ वर्षीय प्रतिभाशाली खेलाडी लामिन यमल, फ्रान्सका सन् २०१८ को विश्वकप विजेता किलियन एमबाप्पे र इंग्ल्यान्डका ह्यारी केनबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
2w ago
एम्बाप्पे र यामाललाई पछि पार्दै केनले जिते बालोन डी’ओर अवार्ड

एम्बाप्पे र यामाललाई पछि पार्दै केनले जिते बालोन डी’ओर अवार्ड

लन्डन । इंग्ल्यान्डका ह्यारी केन र स्पेनकी एलेक्सिया पुटेलास यस वर्षको पुरुष तथा महिला बालोन डी’ओर अवार्डबाट सम्मानित...

#बालोन #केन
Compare →
Nagarik News
2w ago
एउटा ‘मीम’ माथिको टिप्पणी महँगो परेपछि एमबाप्पेले चीनसँग मागे माफी

एउटा ‘मीम’ माथिको टिप्पणी महँगो परेपछि एमबाप्पेले चीनसँग मागे माफी

२७ वर्षीय एमबाप्पेले मंगलबार सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै आफ्नो टिप्पणीले चीन र विश्वभरका चिनियाँ समुदायका मानिसलाई दुःख पुगेको स्वीकार गरेका छन्।

#एमबाप्पे
Compare →
Onlinekhabar
1w ago
संसदीय समितिमा कांग्रेसको प्रश्न– सरकार कहाँबाट चलेको छ ? कसले चलाउँदै छ ?

संसदीय समितिमा कांग्रेसको प्रश्न– सरकार कहाँबाट चलेको छ ? कसले चलाउँदै छ ?

१८ कात्तिक, काठमाडौं । संसदीय समितिमा सरकारमाथि प्रश्न उठेको छ ।  प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा सरकार कहाँबाट चलेको छ ? कसले चलाउदै छ ? भन्ने प्रश्न उठेको हो । नेपाली …

#कसले
Compare →
Ekantipur
2w ago
बालोन डी’अर जित्न नसकेका यामलको ‘मानसिकता’को फ्लिकद्वारा प्रशंसा

बालोन डी’अर जित्न नसकेका यामलको ‘मानसिकता’को फ्लिकद्वारा प्रशंसा

क्याटलन क्लब बार्सिलोनासँग ला लिगाको उपाधि जित्नुका साथै स्पेनबाट विश्वकप उपाधिसमेत उचालेका १९ वर्षीय विंगर यामल सोमबार विश्वकै उत्कृष्ट खेलाडीलाई प्रदान गरिने बालोन डी’अरको मतदानमा तेस्रो भएका थिए ।

#बालोन
Compare →

Related Stories

Technology
Build #2612