Trending
Prev Story
Next Story

दशैँ अघि सेयर बजारमा हरियाली, परिसूचक २१ अंकले बढ्दा ४ अर्बको कारोबार

Arthasansar •
October 14, 2026 • 03:06 PM
2
2 reads 0 reactions

बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार सेयर बजार दोहोरो अंकले बढेर २६०० विन्दुमा पुगेको हो ।  अघिल्लो दिनसम्म...

दशैँ अघि सेयर बजारमा हरियाली, परिसूचक २१ अंकले बढ्दा ४ अर्बको कारोबार

बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार सेयर बजार दोहोरो अंकले बढेर २६०० विन्दुमा पुगेको हो ।

अघिल्लो दिनसम्म २५०० को विन्दुमा रहेको नेप्से आज २६२१.२६ विन्दुमा पुगेको हो । आज सेयर बजार परिसूचक २१.३२ अंकले बढेको छ । आज सेयर बजारमा १८८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८० कम्पनीको मूल्य घटेको छ । आज ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै बुधबार सेन्सेटिभ इन्डेक्स पनि ४.७९ अंकले बढेर ४७४.९६ विन्दुमा पुगेको छ । आज सेयर बजारका सबै १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ । परिसूचक बढेको दिन ४ अर्ब माथिको कारोबार भएको छ ।

बुधबार ३५४ कम्पनीका १ करोड १६ लाख ७४ हजार २०९ कित्ता सेयर ३९ हजार १८३ पटक खरिद बिक्री हुँदा ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार ३३१ रुपैयाँको कारोबार भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
21h ago
तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

काठमाडौं- तिहारपछिको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। साताको एक मात्रै कारोबार दिन शुक्रबार नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा बन्द भएको हो। कारोबारका क्रममा नेप्से परिसूच...

#शेयर-बजार #अंक
Compare →
Ekantipur
22h ago
सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

आजको कारोबारमा SGHC सबैभन्दा धेरै बढ्यो भने CREST सबैभन्दा धेरै घट्यो।

#शेयर-बजार #अंक #बजारमा
Compare →
Bizshala
6d ago
नेप्से २.२८ प्रतिशत बढ्दा सुन १९ प्रतिशत उक्लियो, अब पैसा कहाँ लगाउने ?

नेप्से २.२८ प्रतिशत बढ्दा सुन १९ प्रतिशत उक्लियो, अब पैसा कहाँ लगाउने ?

काठमाण्डौ । एक वर्षअघि नेप्से २,५९६.१२ अंकमा थियो। गत शुक्रबार २,६५५.२२ अंकमा बन्द भयो। यो अवधिमा नेप्सेको मूल्य सूचक २.२८...

#शेयर-बजार #अंक #बढ्दा
Compare →
Onlinekhabar
22h ago
घट्यो तिहारपछिको सेयर बजार, कारोबार खुम्चियो

घट्यो तिहारपछिको सेयर बजार, कारोबार खुम्चियो

२७ कात्तिक, काठमाडौं । तिहारपछिको सेयर बजार एकल अंकले झरेको छ । ६.४४ अंकले बजार परिसूचक नेप्से झरेसँगै २६४८ अंकमा कायम भएको छ । शुक्रबार सेयर बजारमा ११० कम्पनीको मूल्य बढेको छ भने १६० को घटेको …

#शेयर-बजार #अंक
Compare →
Nagarik News
5d ago
चुनावपछि सेयर बजारमा तीन ट्रिलियन डलर गुमेको ट्रम्पको दाबी, भने : हामी बलियो भएर फर्किनेछौँ

चुनावपछि सेयर बजारमा तीन ट्रिलियन डलर गुमेको ट्रम्पको दाबी, भने : हामी बलियो भएर फर्किनेछौँ

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै आफ्नो नेतृत्वमा तीव्र गतिमा अघि बढिरहेको सेयर बजारले चुनावपछि ठुलो क्षति बेहोर्नुपरेको दाबी गरेका हुन्।

#शेयर-बजार #बजारमा
Compare →

Related Stories

Business & Economy
Build #2612