Trending
Prev Story
Next Story

एल क्लासिकोमा रियल विजयी

Ekantipur •
October 26, 2026 • 01:00 AM
3
3 reads 0 reactions

एमबापेले ४१ र ८७औँ मिनेटमा गोल गरेपछि रियलले शीर्षस्थानको बार्सिलोनासँगको दूरी तीन अंकमा घटाएको छ।

एल क्लासिकोमा रियल विजयी

एमबापेले ४१ र ८७औँ मिनेटमा गोल गरेपछि रियलले शीर्षस्थानको बार्सिलोनासँगको दूरी तीन अंकमा घटाएको छ।

केलियन एमबापेको दुई गोलको मदतले जोसे मोउरिन्होको रियल म्याड्रिडले आइतबार बार्सिलोनालाई २–१ ले हराएको छ ।

क्याम्प नुमा भएको खेलमा एमबापेले ४१ र ८७ औं मिनेटमा गोल गरे र रियलले अंक तालिकाको शीर्ष रहेको बार्सिलोनासँगको दूरी तीन अंकमा छोट्याएको छ ।

बार्सिलोनाका लागि राफिन्हाले एक गोल फर्काए । यस सिजनको घरेलु फुटबलमा बार्सिलोनाको यो पहिलो हार हो । यस्तै बार्सिलोनाको यो लगातार दोस्रो हार हो । यसअघि बार्सिलोना युरोपेली च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग पनि पराजित भएको थियो ।

प्रशिक्षकमा हान्सी फ्लिक आएयता बार्सिलोनाले यसअघिका सातमध्ये छ एल क्लासिको जितेको भएता पनि यसपल्ट भने आफ्नै घरमा पराजित रह्यो ।

यो नतिजापछि बार्सिलोना २७ अंकमा शीर्षमा कायम रह्यो भने रियल २४ अंकमा तेस्रो स्थानमा छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6d ago
भ्यालेन्सियामाथि रियल म्याड्रिडको ३-० को सहज जित

भ्यालेन्सियामाथि रियल म्याड्रिडको ३-० को सहज जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत सम्पन्न खेलमा रियल म्याड्रिडले भ्यालेन्सियामाथि ३-० गोल अन्तरको सहज जित निकालेको छ । भ्रमणकारी टोली रियलको जितमा फेडेरिको भालभर्डे, आर्दा गुलर र किलियन एमबाप्पे...

#रियल #गोल
Compare →
Nagarik News
5d ago
स्पेनिस ला लिगा: बार्सिलोनाको जित, एट्लेटिको मड्रिड २–१ ले पराजित

स्पेनिस ला लिगा: बार्सिलोनाको जित, एट्लेटिको मड्रिड २–१ ले पराजित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । आज बिहान सम्पन्न खेलमा एट्लेटिको मड्रिडलाई २–१ गोलले हराउँदै बार्सिलोनाले जित निकालेको हो ।

#गोल #बार्सिलोना
Compare →
Onlinekhabar
7h ago
यूइएफए नेसन्स लिगमा जर्मनी र नेदरल्यान्ड्स विजयी

यूइएफए नेसन्स लिगमा जर्मनी र नेदरल्यान्ड्स विजयी

काठमाडौं । यूईएफए नेसन्स लिग अन्तर्गत शुक्रबार राति भएका खेलमा अर्जनी र नेदरल्यान्ड्स विजयी रहेका छन् । फ्लोरिन विर्ट्जले गोल गरेको खेलमा जर्मनीले सर्बियालाई ३–१ ले पराजित गर्‍यो । सर्वियाका स्रजान बाबिचले तेस्रो मिनेटमै आत्मघाती गोल गरेपछि …

#गोल #विजयी
Compare →

Related Stories

Sports
Build #2612