Trending
Prev Story
Next Story

लिभरपुलको प्रभावशाली जित, ब्राइटन २–० ले पराजित

Hamro Patro News •
October 25, 2026 • 05:05 PM
3
3 reads 0 reactions

लन्डन । लिभरपुल फुटबल क्लबले इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै यस सिजन घरेलु मैदानमा पहिलो लिग जित निकालेको छ । आइतबार एनफिल्डमा भएको खेलमा लिभरपुलले पहिलो ...

लिभरपुलको प्रभावशाली जित, ब्राइटन २–० ले पराजित

लन्डन । लिभरपुल फुटबल क्लबले इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै यस सिजन घरेलु मैदानमा पहिलो लिग जित निकालेको छ ।

आइतबार एनफिल्डमा भएको खेलमा लिभरपुलले पहिलो हाफमै चार मिनेटको अन्तरमा दुई गोल गरेको थियो । ब्राइटनका मिडफिल्डर पास्कल ग्रोसले १७औँ मिनेटमा आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लिएको थियो । त्यसको चार मिनेटपछि अलेक्जान्डर इसाकले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2612