Trending
Prev Story
Next Story

बैतडीको डिलासैनीमा ४.२ रेक्टरस्केलको भूकम्प

Hamro Patro News •
October 25, 2026 • 08:20 AM
2
2 reads 0 reactions

बैतडीको डिलासैनी केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको छ । आइतबार दिउँसो १ः०६ बजे डिलासैनी गाउँपालिका –३, रुद्रेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको हो । नेपाल–भारत सिमाक्षेत्र नजिकै रहेक...

बैतडीको डिलासैनीमा ४.२ रेक्टरस्केलको भूकम्प

बैतडीको डिलासैनी केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको छ । आइतबार दिउँसो १ः०६ बजे डिलासैनी गाउँपालिका –३, रुद्रेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

नेपाल–भारत सिमाक्षेत्र नजिकै रहेको यस स्थानलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पुष्टि गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 6 other independent news outlets reported on this story.

6 Publications
Nagarik News
2w ago
बैतडी केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

बैतडी केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

बैतडीको अरिगाउँ आसपास केन्द्रविन्दु भएर आइतबार दिउँसो ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

#भूकम्प #बैतडी #केन्द्रविन्दु
Compare →
Arthasansar
2w ago
बैतडीमा भूकम्प धक्का

बैतडीमा भूकम्प धक्का

बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ । आज दिउँसो १ बजेर ६ मिनेटमा भएर भूकम्प गएको हो...

#भूकम्प #बैतडी
Compare →
Onlinekhabar
3w ago
बैतडीमा भूकम्पको धक्का

बैतडीमा भूकम्पको धक्का

८ कात्तिक, काठमाडौं । बैतडीमा भूकम्प गएको छ । अरिगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको हो । दिउँसो एक बजेर ६ मिनेट जाँदा ४.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माले जानकारी …

#भूकम्प #बैतडी
Compare →
Ekantipur
3w ago
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्पमा परी १६ जनाको मृत्यु, ७६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्पमा परी १६ जनाको मृत्यु, ७६ घाइते

उत्तरी तिब्बतको नाग्छु क्षेत्रमा गएको शक्तिशाली भूकम्पले ३३९ घर र २० पशु गोठ भत्काएको छ । भूकम्पपछि उद्धार तथा राहत कार्य जारी छ ।

#भूकम्प
Compare →
Bizshala
3w ago
तिब्बतमा रातिको शक्तिशाली भूकम्पले विनाश १६ जनाको मृत्यु सयौं घरमा क्षति

तिब्बतमा रातिको शक्तिशाली भूकम्पले विनाश १६ जनाको मृत्यु सयौं घरमा क्षति

काठमाण्डौ । चीनको तिब्बतस्थित सिजाङ स्वायत्त क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्युडको भूकम्पबाट कम्तीमा १६...

#भूकम्प
Compare →
Setopati
3w ago
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

चीनको तिब्बती क्षेत्रमा बिहीबार राति ७.० म्याग्निच्युडको भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

#भूकम्प
Compare →

Related Stories

World News
Build #2612