Trending
Prev Story
Next Story

सस्तियो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Bizshala •
October 25, 2026 • 07:31 AM
3
3 reads 0 reactions

काठमाण्डौ । नेपाली बजारमा  सुनचाँदीको मूल्य उल्लेख्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको...

सस्तियो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । नेपाली बजारमा  सुनचाँदीको मूल्य उल्लेख्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको दरअनुसार आज आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ।

असोज ३० गते सुन प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ थियो। नौ दिनको अन्तरमा सुनको मूल्य करिब ४ प्रतिशतले घटेको देखिन्छ।असोज ३० गते र आज कात्तिक ८ गतेको दर तुलना गर्दा सुन प्रतितोला ११ हजार ६०० रुपैयाँ तथा चाँदी प्रतितोला १९५ रुपैयाँ सस्तिएको हो।

यसैगरी, चाँदीको मूल्य प्रतितोला ३ हजार ९५५ रुपैयाँ कायम भएको छ। असोज मसान्तमा चाँदी प्रतितोला ४ हजार १५० रुपैयाँ थियो। उक्त दरको तुलनामा चाँदी १९५ रुपैयाँ अर्थात् करिब ४.७ प्रतिशतले सस्तिएको हो।

प्रति १० ग्राम सुनको मूल्य असोज ३० गतेको २ लाख ४८ हजार ७१५ रुपैयाँबाट घटेर आज २ लाख ३८ हजार ७७० रुपैयाँ कायम भएको छ। यसअनुसार १० ग्राम सुनको मूल्यमा ९ हजार ९४५ रुपैयाँको कमी आएको छ।

चाँदीको मूल्य पनि प्रति १० ग्राम ३ हजार ५५८ रुपैयाँबाट घटेर ३ हजार ३९१ रुपैयाँमा झरेको छ। यो १६७ रुपैयाँको गिरावट हो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति पुग्यो ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु १२ हजार ६०० ले घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु १५५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई ल...

#सुनचाँदी #प्रतितोला #सुन
Compare →
Onlinekhabar
1d ago
तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

२७ कत्तिक, काठमाडौं । तिहारपछि सुनको भाउ प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारपछि एकैपटक शुक्रबार मूल्य समायोजन गरेको हो । यसरी अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन हुँदा तोलामा १२ हजार …

#सुनचाँदी #प्रतितोला #सुन
Compare →
Nagarik News
1d ago
तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको स्थानीय बजारमा सुनचाँदीको भाउ उल्लेख्य रूपमा घटेको छ।

#सुनचाँदी #सुन #सस्तियो
Compare →
Arthasansar
1d ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#सुनचाँदी #सुन
Compare →
Ekantipur
1d ago
२७ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७१,७००, चाँदी रु ३,७००

२७ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७१,७००, चाँदी रु ३,७००

सुनको भाउ तोलामा रु २७१,७०० र चाँदीको भाउ रु ३,७०० — आजको भाउ सार्वजनिक।

#सुन #चाँदी
Compare →

Related Stories

Business & Economy
Build #2612