Trending
Prev Story
Next Story

सुगनियाको उपचारमा समस्या, घोडाघोडी कांग्रेसद्वारा आर्थिक सहयोग

Hamro Patro News •
October 25, 2026 • 04:55 AM
2
2 reads 0 reactions

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–५ की सुगनिया चौधरीको उपचारमा आर्थिक अभाव भएपछि नेपाली कांग्रेस घोडाघोडी नगर कार्यसमितिले आर्थिक सहयोग गरेको छ। दसैँअघि देखि अस्वस्थ रहेकी चौधरीलाई उनका श्रीमान...

सुगनियाको उपचारमा समस्या, घोडाघोडी कांग्रेसद्वारा आर्थिक सहयोग

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–५ की सुगनिया चौधरीको उपचारमा आर्थिक अभाव भएपछि नेपाली कांग्रेस घोडाघोडी नगर कार्यसमितिले आर्थिक सहयोग गरेको छ।

दसैँअघि देखि अस्वस्थ रहेकी चौधरीलाई उनका श्रीमान् श्रीकृष्ण चौधरीले ६ गते सीएस अस्पतालमा भर्ना गरेका थिए। उपचारका क्रममा उनलाई स्क्रब टाइफस भएको पुष्टि भएको हो। हाल अस्पतालको १६ नम्बर बेडमा उपचाररत उनको उपचारमा आर्थिक समस्या भइरहेको श्रीमान् श्रीकृष्णले बताए।

Read full story at source ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1w ago
सोलुखुम्बु हेलिकप्टर दुर्घटनामा घाइते तीन जनाको मेडिसिटीमा उपचार हुँदै

सोलुखुम्बु हेलिकप्टर दुर्घटनामा घाइते तीन जनाको मेडिसिटीमा उपचार हुँदै

१७ कात्तिक, काठमाडौं । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकप्टर आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनाको नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राज राणाका अनुसार, दुर्घटनामा घाइते फिस्टेल …

#उपचार
Compare →
Nagarik News
1w ago
सिभिल अस्पतालमा पहिलो पटक इक्मो रिट्रिभलमार्फत् गम्भीर निमोनियाको सफल उपचार

सिभिल अस्पतालमा पहिलो पटक इक्मो रिट्रिभलमार्फत् गम्भीर निमोनियाको सफल उपचार

परम्परागत भेन्टिलेटरसँगै प्रयोग गरिने यस प्रविधिले फोक्सोको नलीमा जम्मा भएको कार्बन डाइअक्साइडयुक्त रगत शरीरबाट बाहिर निकालेर त्यसमा अक्सिजन मिसाई पुनः शरीरमा पठाउने काम गर्छ।

#उपचार
Compare →
Ekantipur
20h ago
घाइते रास्वपा कार्यकर्ताको उपचार र न्यायको माग

घाइते रास्वपा कार्यकर्ताको उपचार र न्यायको माग

छठ पर्वको अवसरमा रास्वपाले बिहीबार आयोजना गरेको कार्यक्रममा झडप भएको थियो । असलमका अनुसार उनीसहित चार जना घाइते भएका छन् भने तीन जनाको हात भाँचिएको छ ।

#उपचार
Compare →
Bizshala
2d ago
एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई)को विकासले आगामी एक दशकभित्र क्यान्सर, अल्जाइमर्स, मुटुरोग र मानसिक स्वास्थ्यसम्बन्धी समस्याको उपचार सम्भव बनाउने एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डारियो अमोडेईले दाबी गरेका छन्।

#उपचार
Compare →

Related Stories

Technology
Build #2612