Trending
Prev Story
Next Story

विदेशी मुद्रा विनिमय दर स्थिर

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

८ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका निर्धारण गरेको विदेशी मुद्रा विनिमय दर स्थिर छ । राष्ट्र बैंकका अनुसार आज पनि हिजोकै दर कायम छ । आज अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ६१ …

विदेशी मुद्रा विनिमय दर स्थिर

८ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका निर्धारण गरेको विदेशी मुद्रा विनिमय दर स्थिर छ । राष्ट्र बैंकका अनुसार आज पनि हिजोकै दर कायम छ ।

आज अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा छ ।

आज युरोपियन युरो एकको खरिद दर १६९ रुपैयाँ ८० पैसा र बिक्रीदर १७० रुपैयाँ ४७ पैसा छ ।

आज पाउन्ड स्टर्लिङ एकको खरिद दर २०२ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६८ पैसा छ ।

राष्ट्र बैंकका अनुसार आज स्वीस फ्र्यांक एकको खरिद दर १८४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८५ रुपैयाँ १० पैसा कायम गरिएको छ ।

आज अष्ट्रेलियन डलर एकको खरिद दर १०६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८१ पैसा छ ।

आज क्यानेडियन डलर एकको खरिद दर १०८ रुपैयाँ २८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७१ पैसा छ ।

आज सिङ्गापुर डलर एकको खरिद दर ११८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११९ रुपैयाँ १० पैसा तोकिएको छ ।

हेर्नुहोस् राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको आजको विनिमय दर–

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
7h ago
यस्तो छ विदेशी मुद्राको विनिमयदर

यस्तो छ विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

#पैसा #एकको #बिक्रीदर
Compare →
Hamro Patro News
6h ago
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६ पैसा कायम...

#पैसा #एकको #बिक्रीदर
Compare →
Arthasansar
3d ago
डलर स्थिर, युरो र पाउण्डको मूल्य बढ्यो, कुन देशको विनिमयदर कति ?

डलर स्थिर, युरो र पाउण्डको मूल्य बढ्यो, कुन देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर...

#पैसा #एकको #बिक्रीदर
Compare →
Ekantipur
7h ago
२८ कार्तिक २०८३ : विदेशी मुद्राको मूल्य र विनिमय दर

२८ कार्तिक २०८३ : विदेशी मुद्राको मूल्य र विनिमय दर

नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित आजको विदेशी मुद्रा विनिमय दर प्रतिवेदन।

#खरिद #मुद्रा #विनिमय
Compare →
Bizshala
1d ago
अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलरको भाउ बढेको छ। आज...

#पैसा #बिक्रीदर #मुद्रा
Compare →

Related Stories

Business & Economy
Build #2612