Trending
Prev Story
Next Story

अन्तिम निर्वाचन बहसमा लुला र बोल्सोनारो दुवैको शान्त स्वर

Hamro Patro News •
October 24, 2026 • 05:25 PM
2
2 reads 0 reactions

काठमाडौँ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी नेता फ्लाभियो बोल्सोनारोले अन्तिम दिन शुक्रबार कूटनीतिक बहस गरेका छन् । निर्वाचनको दुई दिनअघि दुवैले तीखो टिप्पणी गर्न भने...

अन्तिम निर्वाचन बहसमा लुला र बोल्सोनारो दुवैको शान्त स्वर

काठमाडौँ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी नेता फ्लाभियो बोल्सोनारोले अन्तिम दिन शुक्रबार कूटनीतिक बहस गरेका छन् ।

निर्वाचनको दुई दिनअघि दुवैले तीखो टिप्पणी गर्न भने छाडेनन् । पहिलो चरणको मतदानमा अति–दक्षिणपन्थी पूर्वराष्ट्रपति जेयर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारो अगाडि रहेपछि आइतबारको निर्णायक चरणमा वैचारिक रूपमा विपरीत यी दुई उम्मेदवार बराबर हुने प्रक्षेपण सर्वेक्षणहरूले गरेका छन् । उनीहरूको पहिलो बहस अपमानले भरिएको र ठोस नीति प्रस्तावबाट लगभग खाली थियो । तर यसपटक उम्मेदवारहरूले एकअर्कालाई ब्राजिलको अर्थतन्त्र, पूर्वाधार र क्षेत्रीय विकासबारे प्रश्न गरे ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1h ago
गाउँ जान भारतको बाटो, सीमाको बहसले झन् सास्ती भोग्छन् टिंकर-छाङरुवासी

गाउँ जान भारतको बाटो, सीमाको बहसले झन् सास्ती भोग्छन् टिंकर-छाङरुवासी

टिंकर र छाङरुवासी भन्छन्–'काठमाडौंमा सीमा सम्बन्धी बहस भए यता हामीलाई पोल्छ'

#बहस
Compare →
Onlinekhabar
1d ago
कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मंसिर पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मंसिर पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी

२७ कात्तिक, जनकपुरधाम । डेढ दशकदेखि रुग्न हुलाकी सडक अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । पुल निर्माण तथा मर्मत सकेर एक्सपान्सन जोड्ने काम अन्तिम चरणमा पुगेको हुलाकी …

#अन्तिम
Compare →
Nagarik News
1w ago
मोदीलाई ‘पाँच मिनेटमै राष्ट्रविरोधी’ प्रमाणित गर्ने राहुलको दाबी, दिए खुला बहसको चुनौती

मोदीलाई ‘पाँच मिनेटमै राष्ट्रविरोधी’ प्रमाणित गर्ने राहुलको दाबी, दिए खुला बहसको चुनौती

राहुलको चुनौतीपछि भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता तथा केन्द्रीय गृहमन्त्री अमित शाहले जवाफ दिएका छन्।

#बहस
Compare →
Bizshala
1w ago
अमेरिकी निर्वाचनपछि तेलको मूल्य र चिप कम्पनीका सेयरमा गिरावट

अमेरिकी निर्वाचनपछि तेलको मूल्य र चिप कम्पनीका सेयरमा गिरावट

काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले अप्रत्याशित जित हासिल गरेपछि एसियाली बजारमा बिहीबार...

#निर्वाचन
Compare →

Related Stories

Politics & Governance
Build #2612