काठमाडाैँ। दक्षिणी इथियोपियाका सोमाली र ओरोमिया क्षेत्रका सेना र विद्रोही लडाकूबीच हालैका दिनहरूमा भएका झडपमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ।
क्षेत्रीय विवादको पृष्ठभूमिमा यो घटना भएको स्रोतहरूले शनिबार एएफपीलाई बताए। मङ्गलबारदेखि सुरु भएको लडाइँ शनिबार पनि जारी थियो। सोमाली लडाकुहरू सहरका ठूला भवनहरूबाट भारी हतियार चलाइरहेका छन् भने ओरोमियाका सैनिक बलहरू जवाफी कारबाही गरिरहेका छन्, आक्रमणमा दर्जनौँ मानिस हताहत भएका छन्।” प्रत्यक्षदर्शी स्थानीय बासिन्दा वाको गनालेले एएफपीलाई टेलिफोनमार्फत् जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )