Trending
Prev Story
Next Story

‘अन्तर्राष्ट्रिय क्रिकेट यात्रा’मा सहभागी खेलाडीलाई बिदाइ

Hamro Patro News •
October 24, 2026 • 11:35 AM
3
3 reads 0 reactions

कैलाली । भारतको लखनउमा हुने एकेडेमीस्तरीय क्रिकेट प्रतियोगितामा सहभागी हुन लागेको घोडाघोडीका खेलाडीलाई शनिबार बिदाइ गरिएको छ। घोडाघोडी नगरपालिका प्रमुख खडक रावतले खेलाडीलाई नेपाली झण्डा र खादा ओढाए...

‘अन्तर्राष्ट्रिय क्रिकेट यात्रा’मा सहभागी खेलाडीलाई बिदाइ

कैलाली । भारतको लखनउमा हुने एकेडेमीस्तरीय क्रिकेट प्रतियोगितामा सहभागी हुन लागेको घोडाघोडीका खेलाडीलाई शनिबार बिदाइ गरिएको छ। घोडाघोडी नगरपालिका प्रमुख खडक रावतले खेलाडीलाई नेपाली झण्डा र खादा ओढाएर प्रतियोगितामा सफलताको शुभकामनासहित बिदाइ गरेका हुन्।

वीरेन्द्र स्पोर्ट्स एकेडेमीबाट प्रशिक्षण लिएका खेलाडीले भारतको लखनउ क्रिकेट एकेडेमीसँग पाँच खेलको शृङ्खला खेल्नेछन्। डे–नाइट प्रारूपमा हुने प्रतियोगिता कार्तिक १२ गतेसम्म सञ्चालन हुनेछ। पहिलो खेल आइतबार अपराह्न ४ बजेदेखि राति १० बजेसम्म हुने आयोजकले जनाएको छ।

Read full story at source ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
6h ago
क्यानको मान्यता पाँच जिल्लालाई, क्रिकेटको कोसी छनोटमा नौ जिल्ला सहभागी

क्यानको मान्यता पाँच जिल्लालाई, क्रिकेटको कोसी छनोटमा नौ जिल्ला सहभागी

क्यानको मान्यता प्राप्त जिल्लाभन्दा बाहिरका चार जिल्लासमेत सहभागी भएपछि यसपटकको छनोट प्रतियोगिताले प्रदेशमा क्रिकेटको विस्तार र सहभागिताको दायरा बढेको संकेत गरेको छ ।

#क्रिकेट #सहभागी
Compare →
Nagarik News
4d ago
सोनी पाख्रिनको कप्तानीमा यू–१९ महिला क्रिकेट टोली घोषणा

सोनी पाख्रिनको कप्तानीमा यू–१९ महिला क्रिकेट टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले भारतसँग खेल्ने नेपाल यू–१९ महिला क्रिकेट टोली घोषणा गरेको छ।

#क्रिकेट #भारत
Compare →
Arthasansar
1d ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#क्रिकेट
Compare →

Related Stories

Sports
Build #2612