Trending
1/2 Technology

चालु वर्ष साढे सात हजारभन्दा बढी विपद्का घटना: ४०२ जनाको मृत्यु, १७ अझै बेपत्ता

काठमाडौं। चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि कात्तिक १६ गतेसम्मको अवधिमा देशभर सात हजार ६८८ वटा विपद्का घटना भएका छन्। ती घटनाहरूमा परी ४०२ जनाले ज्यान गुमाएका छन् भने १७ जना अझै बेपत्ता रहेका छन्।

1/2 Technology

देशभर सात हजार ६८८ विपद्का घटना, ४०२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाखदेखि कात्तिक १५ गतेसम्म देशभर सात हजार ६८८ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी ४०२ जनाको मृत्यु भएको छ भने १७ जना अझै बेपत्ता रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण त...

Build #2612