नेपाल भारत ‘ए’सँग ३०६ रनले पराजित
काठमाडौं । एसिया राइजिङ स्टार्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले पहिलो खेलमा लज्जास्पद हार बेहोरेको छ । भर्खरै सम्पन्न खेलमा नेपाल भारत ‘ए’सँग ३०६ रनले पराजित भएको हो । ३३३ रनको विशाल लक्ष्य...
1
Read