Trending
यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई दियो २७६ रनको लक्ष्य Sports

यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई दियो २७६ रनको लक्ष्य

काठमाडौँ । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले नेपाललाई रनको २७६ रनको लक्ष्य दिएको छ । प्रतियोगिताको समूह ‘ए’अन्तर्गत मगंलबार ओमानको अल अमरातमा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले...

Build #2612