Trending
ह्वीलचेयर रग्बीको प्रशिक्षण National (Nepal)
Ekantipur • 4w ago

ह्वीलचेयर रग्बीको प्रशिक्षण

प्रशिक्षणमा नेपालका १४ खेलाडी सहभागी थिए । प्रशिक्षणको समापनका अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा ह्वीलचेयर रग्बी संघले बीआईएलाई ३९–३६ ले पराजित गर्‍यो ।

Build #2612