Trending
हुण्डी कारोबारी खोज्दै प्रहरी: साढे ४४ लाखभन्दा बढी नगदसहित दुई पक्राउ National (Nepal)
Nagarik News • 1w ago

हुण्डी कारोबारी खोज्दै प्रहरी: साढे ४४ लाखभन्दा बढी नगदसहित दुई पक्राउ

नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा सञ्चालन भइरहेको हुन सक्ने हुण्डी कारोबारको अनुसन्धानका क्रममा रौतहट प्रहरीले स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ।

Build #2612