Trending
ट्याक्टरको ठक्करबाट पैदल हिँडेका १२ वर्षीय बालकको मृत्यु Entertainment & Cinema
Ekantipur • 2w ago

ट्याक्टरको ठक्करबाट पैदल हिँडेका १२ वर्षीय बालकको मृत्यु

जिल्लाको इस्मा गाउँपालिका-६ आँपलायमा जैथुमदेखि कुखुरेखोला जाँदै गरेको लु २ त ६१९४ नम्बरको ट्याक्टरले पैदल हिँडेका सोही स्थानका १२ वर्षीय कुञ्जन खत्रीलाई ठक्कर दिएको थियो ।

Build #2612