साहित्यकार हरि कट्टेल ‘मुक्तिनाथ साहित्य सम्मान’ बाट सम्मानित
साहित्यकार हरि कट्टेल मुक्तिनाथ साहित्य सम्मान २०८३ बाट सम्मानित भएका छन्।
साहित्यकार हरि कट्टेल मुक्तिनाथ साहित्य सम्मान २०८३ बाट सम्मानित भएका छन्।
१७ कात्तिक, काठमाडौं । तिहार बिदापछि मात्रै अदालतमा फर्किनेगरी सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल बिदामा बसेका छन् । सर्वोच्च अदालत प्रशासनका अनुसार, उनले मंगलबारदेखि शुक्रबारसम्म बिदा लिएका हुन् । शुक्रबारपछि तिहार बिदा शुरु हुन्छ । …
एक जना फिक्सर ईनम सापकोटासँग हरि फुयाललगायतका सर्वोच्च अदालतका न्यायाधीशहरूले भेटेको र प्रधानन्यायाधीश मनोज शर्मासमेत मुछिएको आर्थिक कारोबारको घटनाले न्यायाधीशहरूको निष्ठा, उनीहरूले पालना गर्नुपर्ने आचारसंहिता, अदालतको स्वतन्त्रता तथा कार्यपालिका–न्यायपालिकाबीच सम्बन्धको सीमासम्बन्धी गहिरा प्रश्नहरू उठाएको छ ।
यहाँ प्रश्न फुयाँल दोषी छन् भन्ने होइन । बरु, उनले आफ्नै स्पष्टीकरणमा उल्लेख गरेका परिस्थितिले न्यायिक स्वतन्त्रता, आचरण र जवाफदेहिताबारे जायज प्रश्न उठाएका छन् कि छैनन् र तिनको थप छानबिन आवश्यक छ कि छैन भन्ने हो ।