1/2
Technology
लागुऔषध र हतियारसहित देशका विभिन्न स्थानबाट ३१ जना पक्राउ
काठमाडौं। नियमित गस्तीमा खटिएको प्रहरीले देशका विभिन्न भागबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि, प्रतिबन्धित लागुऔषध र अवैध हतियारसहित ३१ जनालाई पक्राउ गरेको छ।
4
Read