Trending
सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न Politics & Governance
Nagarik News • 2d ago

सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

वर्तमान सरकार राष्ट्रियता, लोकतन्त्र, जनजीविका, शान्ति–सुरक्षा तथा न्यायालयको स्वतन्त्रताका सवालमा कमजोर देखिएको आरोप लगाए।

भाइरलको दौडमा छुट्दै छ नेपाली गीतको सुर Entertainment & Cinema
Ekantipur • 3mo ago

भाइरलको दौडमा छुट्दै छ नेपाली गीतको सुर

दोहोरो अर्थ लाग्ने गीतको बढ्दो प्रवृत्तिले सिर्जनात्मक स्वतन्त्रता, सामाजिक उत्तरदायित्व र नयाँ पुस्तामाथिको प्रभावबारे प्रश्न र बहस सुरु भएको छ ।

1/2 Politics & Governance

प्रधानमन्त्रीका सल्लाहकारले आफूविरुद्धको प्रमाण मेटाएको प्रदीप पौडेलको आरोप

काठमाडाैँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जनताको स्वतन्त्रता खोस्ने काममा सरकार उद्दत भएको बताएका छन्। आइतबार काठमाडौँको टोखामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नागरिक स्वतन्त्...

1/2 Politics & Governance

सरकार नागरिक स्वतन्त्रता नियन्त्रण गर्ने दिशामा अघि बढ्यो: प्रदीप पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकार नागरिक स्वतन्त्रता नियन्त्रण गर्ने दिशामा अघि बढेको आरोप लगाएका छन्। नागरिकका अधिकार सीमित गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै उनले मुलुकमा...

न्यायिक स्वतन्त्रताका लागि काम गर्ने सर्वोच्चका प्रस्तावित न्यायाधीश पाण्डेको प्रतिबद्धता National (Nepal)
Onlinekhabar • 1w ago

न्यायिक स्वतन्त्रताका लागि काम गर्ने सर्वोच्चका प्रस्तावित न्यायाधीश पाण्डेको प्रतिबद्धता

२१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश जनक पाण्डेले न्यायिक स्वतन्त्रता, निष्पक्ष न्याय सम्पादन र न्यायपालिकाप्रतिको जनविश्वास अभिवृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै शनिबार उनले …

1/2 Technology

न्यायिक स्वतन्त्रताका लागि काम गर्ने सर्वोच्चका प्रस्तावित न्यायाधीश पाण्डेको प्रतिबद्धता

२१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश जनक पाण्डेले न्यायिक स्वतन्त्रता, निष्पक्ष न्याय सम्पादन र न्यायपालिकाप्रतिको जनविश्वास अभिवृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर...

प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय National (Nepal)
Nagarik News • 1w ago

प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय

नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र आफ्ना माग पूरा गराउन छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ।

विश्वप्रकाश शर्माले भने- सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ World News
Onlinekhabar • 1w ago

विश्वप्रकाश शर्माले भने- सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ

१८ कात्तिक, काठमाडौं ।  कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारको पछिल्लो गतिविधि, प्रेस स्वतन्त्रता, राजनीतिक मर्यादा र विभिन्न विवादित घटनाक्रममाथि प्रश्न उठाएका छन्। पार्टीका तर्फबाट पत्रकार सम्मेलनमा सरकारको कार्यशैलीको आलोचना गर्दै शर्माले लोकतन्त्रमा सञ्चारमाध्यमलाई त्रासमा राख्ने …

शर्माको प्रश्न : पत्रकार साथीहरू, तपाईंहरू सुरक्षित हुनुहुन्छ ? Politics & Governance
Nagarik News • 1w ago

शर्माको प्रश्न : पत्रकार साथीहरू, तपाईंहरू सुरक्षित हुनुहुन्छ ?

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले देशमा प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामाथि प्रश्न उठाउँदै पत्रकारहरूलाई निर्भयतापूर्वक समाचार लेख्न सक्ने वातावरण छ कि छैन भनेर प्रश्न गरेका छन्।

आफैं आगो लगाएर पानी खन्याउँदै सरकार Politics & Governance
Onlinekhabar • 1w ago

आफैं आगो लगाएर पानी खन्याउँदै सरकार

लोकतन्त्र केवल आवधिक निर्वाचन, बहुमतको सरकार र सत्ताको हस्तान्तरणमा सीमित हुँदैन। लोकतन्त्रको वास्तविक शक्ति नागरिकको स्वतन्त्रता, अभिव्यक्तिको अधिकार, प्रेस स्वतन्त्रता, विधिको शासन, स्वतन्त्र न्यायपालिका र राज्यका संस्थाहरूको स्वायत्ततामा निहित हुन्छ। यी आधारभूत मूल्य र मान्यताहरू …

न्यायपालिकाको स्वतन्त्रता र स्वच्छताबारे छलफल गर्न कांग्रेस तयार छ : गगन थापा Politics & Governance
Onlinekhabar • 2w ago

न्यायपालिकाको स्वतन्त्रता र स्वच्छताबारे छलफल गर्न कांग्रेस तयार छ : गगन थापा

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले न्यायपालिकाको स्वतन्त्रता र स्वच्छतालाई अक्षुण्ण राख्नेबारे छलफल गर्न आफूहरू तयार रहेको बताएका छन् । आइतबार समसामयिक विषयबारे सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘न्यायपालिकाको स्वतन्त्रतालाई, स्वच्छतालाई …

1/2 Technology

प्रेस स्वतन्त्रता र सुशासनको माग गर्दै माइतीघरमा गरियो नागरिक दबाब कार्यक्रम

• प्रगतिशील रूपान्तरण आन्दोलनले प्रेस स्वतन्त्रता, सरकारको जवाफदेहिता र विधिको शासनको माग गर्दै नागरिक दबाब कार्यक्रम आयोजना गरेको छ। • कार्यक्रममा सहभागीहरूले प्रधानमन्त्रीका सल्लाहकारहरूको भूमिका…

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि पत्रकार महासंघले माइतीघरमा मौन धर्ना दिने National (Nepal)
Onlinekhabar • 3w ago

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि पत्रकार महासंघले माइतीघरमा मौन धर्ना दिने

१४ कात्तिक, काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि आज शनिबार काठमाडौंको माइतीघर मण्डलामा मौन धर्ना आयोजना गर्ने भएको छ। सरकारले सञ्चारगृहमा प्रवेश गरी पत्रकारहरूमा भय र आतंकको वातावरण सिर्जना …

जनार्दन शर्माको प्रश्न : सरकार कसले चलाइरहेको छ ? Politics & Governance
Onlinekhabar • 3w ago

जनार्दन शर्माको प्रश्न : सरकार कसले चलाइरहेको छ ?

१४ कात्तिक, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पत्रकारहरूको गिरफ्तारी आफैं संविधानविरोधी, प्रेस स्वतन्त्रता विरोधी हर्कत भएको बताएका छन् । ‘सँगसँगै त्यस्तो गिरफ्तारी भएको कुरा प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालयलाई थाहा छैन भनेर आएको सार्वजनिक …

1/2 Technology

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध नेपाल पत्रकार महासंघको नेतृत्वमा माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ । निरन्तरको झरीका बीच प्रेस स्वतन्त्रता सुनिश्चितत...

समाचारकै आधारमा पत्रकार पक्राउ गर्नु पार्टी नीति र संविधान विपरीत : जगदीश खरेल Politics & Governance
Onlinekhabar • 3w ago

समाचारकै आधारमा पत्रकार पक्राउ गर्नु पार्टी नीति र संविधान विपरीत : जगदीश खरेल

१३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, धरपकड गर्ने वा समाचार कक्षमा प्रवेश गरेर दबाब दिने कार्य पार्टीको नीति र सिद्धान्तविपरीत रहेको बताएका छन्। पत्रकारलाई …

प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामा गम्भीर प्रश्न उठ्यो : प्रेस काउन्सिल World News
Onlinekhabar • 3w ago

प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामा गम्भीर प्रश्न उठ्यो : प्रेस काउन्सिल

१३ कात्तिक, काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको जनाएको छ। शुक्रबार कार्यालय …

1/2 Politics & Governance

पत्रकार पक्राउ गरेर समाचारको सत्य मार्न सकिंदैन : आङ्देम्बे

१४, कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरेर प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजिएको भन्दै सरकारको आल...

Build #2612