पालिकाको लगानी रहेको स्यार्पू जलविद्युत्को व्यावसायिक उत्पादन सुरु
परीक्षण उत्पादन थालेको करिब एक महिनापछि ३.३ मेगावाट क्षमतामा व्यावसायिक उत्पादन सुरु भएको हो ।
7
Read