Trending
1/2 Business & Economy

बुढीगण्डकीको बाढीले विशालनगर स्याउली बजार तहसनहस, करिब एक महिना बित्न लाग्दा पनि पीडितको पुनःस्थापना हुन सकेन

गोरखा । असोज २५ गते बुढीगण्डकी नदीमा आएको भीषण बाढीले धादिङको त्रिपुरासुन्दरी -२ विशालनगर स्याउली बजारमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले घर, खेतबारी, पशुचौपाया तथा घरभित्रका सामग्री बगाउनुका साथै ...

Build #2612