मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा नयाँ ‘चिफ अफ स्टाफ’ नियुक्त
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो कडा आप्रवासन नीतिका प्रमुख योजनाकार स्टिफन मिलरलाई नयाँ चिफ अफ स्टाफ (प्रमुख कर्मचारी) नियुक्त गरेका छन्। मध्यावधि निर्वाचनमा रिपब्लिक...