1/2
Technology
प्रहरी अनलाइन सेवा अवरुद्ध
नेपाल प्रहरीको अनलाइन सेवाहरु अवरुद्ध भएको छ । वेबसाइट तथा मोबाइल एपसहितका प्रणालीहरुमा समस्या आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
4
Read