सेकाहा सामुदायिक क्लबले जित्यो संखुवासभा गोल्डकपको उपाधि
खाँदबारीस्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा जित निकाल्दै सेकाहाले उपाधिसहित ५ लाख रुपैयाँ पुरस्कार हात पारेको हो ।
खाँदबारीस्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा जित निकाल्दै सेकाहाले उपाधिसहित ५ लाख रुपैयाँ पुरस्कार हात पारेको हो ।
बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा अर्को घरेलु टोली लोहरुङ क्लब पांमालाई ३–१ गोल अन्तरले पराजित गर्दै सेकाहाले फाइनल यात्रा तय गरेको हो ।
• सेकाहा सामुदायिक क्लबले संखुवासभा गोल्डकपको दोश्रो सेमिफाइनलमा लोहरुङ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। • फाइनलमा सेकाहाले सुनसरीको न्यू स्टार क्लबसँग प्रतिस्पर्धा गर्न…
सङ्खुवासभा। सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक जिल्लाका लोहरुङ क्लब पाङ्मा र सेकाहा सामुदायिक क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । मंगलबार सम्पन्न खेलमा लोहरुङले सिरहाको सलहेश युवा क्लबला...
मंगलबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा लोहरुङले सिरहाको सलहेश युवा क्लबलाई सडन डेथमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्दा सेकाहाले झापा–११ लाई सहजै हराएको छ।