Trending
सूर्याेदयमा सुरु भयो भूमि र नापी सेवा Technology
Nagarik News • 1w ago

सूर्याेदयमा सुरु भयो भूमि र नापी सेवा

सूर्याेदय नगरपालिकामामा भूमि प्रशासन र नापी सेवा सुरु भएको छ । संघीय सरकारले सबै पालिकामा भूमि र नापीसम्बन्धी सेवा विस्तार गर्ने योजनाअनुसार सूर्याेदयमा पनि सेवा सुरु भएको हो ।

Build #2612